प्रभु बैंकले खाँदबारी र गाईघाटमा शाखा खोल्यो

काठमाडौं । प्रभु बैंकले संखुवासभाको खाँदवारी नगरपालिका वडा नं. १ स्थित खाँदवारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखा कार्यालय संचालनमा ल्याएको छ । सखुवासभाजिल्लाको

एभरेष्ट बैंकका ग्राहकलाई हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ जसमार्फत कार्डहोल्डरहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउनेछन् । एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा

क्रिकेट टुर्नामेण्टमा एन आई सी एशिया बैंक विजयी

काठमाडौ । चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एन आई सी एशिया बैंकको टिम विजयी भएको छ पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्टले आयोजना गरेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रका

एटिएमले पैसा नदिए यसो गर्नुस्

काठमाडौं । एटिएम यतिखेर मानिसका लागि सामान्य जस्तै बनेको छ । पर्समा पैसा बोकेर हिँड्ने भन्दा पनि जहाँ पनि एटिमएम भेटिइहाल्छ, त्यहीँबाट पैसा निकालुँला । र, खर्च गरुँला भन्ने आम

ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्सुरेन्सबीच बैंन्कासोरेन्स सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्सुरेन्स कम्पनीबीच बैंन्कासोरेन्स सम्बन्धि सम्झौता भएको छ । दुई पक्षबीच भएको सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका तर्पmबाट सहायक महाप्रबन्धक सुरेन्द्र राज रेग्मी

कृषि, उर्जा र पर्यटनमा तोकेजति ऋण नदिने बैंकसँग राष्ट्र बैंकले हर्जना ब्याज असूल्ने

काठमाडौं । कृषि, उर्जा र पर्यटन लगायतका सरकारले तोकेका प्राथमिकताप्राप्त क्षेत्रमा तोकिएको ऋण नदिने बैंक तथा वित्तीय संस्थासँग राष्ट्र बैंकले हर्जना ब्याज असूल गर्ने भएको छ । पटकपटक निर्देशन दिँदा

कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । दुईपक्षबीच भएको उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र

आज दिनभर ग्लोबल आइएमइ बैंकका कुनैपनि एटीएम नचल्ने

काठमाडौं । तपाईंसँग ग्लोब आइएमइ बैंकको एटीएम कार्ड छ भने तपाईं पैसा निकाल्नका लागि एटीएम काउन्टरसम्म जाने दुख नगर्नुहोस् । किनभने आज ग्लोब आइएमइ बैंकका कुनैपनि एटीएम, क्रेडिट तथा डेभिट

मोबाइल बैंकिङका प्रयोगकर्ता ६४ लाख

काठमाडौं । प्रविधिको विकासले बैंक तथा वित्तीय संस्थाहरुलाई निकै सहज बनाएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले पनि प्रविधिको उच्चतम प्रयोग गरिरहेका छन् । बैंकहरुले अहिले सेवाग्राहीलाई एमएमएस

प्रभु बैंकले खोल्यो बिराटनगरको तिनपैनीमा शाखा

बिराटनगर । प्रभु बैंकले मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा शाखा खोलेको छ । बैंकको तिनपैनी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्यव्यवस्थापक विनोद राज