ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्सुरेन्सबीच बैंन्कासोरेन्स सम्झौता

70
Shares

काठमाडौ । ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्सुरेन्स कम्पनीबीच बैंन्कासोरेन्स सम्बन्धि सम्झौता भएको छ ।

दुई पक्षबीच भएको सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका तर्पmबाट सहायक महाप्रबन्धक सुरेन्द्र राज रेग्मी र नेपाल लाइफ इन्सुरेन्स कम्पनीको तर्पmबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका हुन । अब ग्लोबल आईएमई बैंकका १३४ वटै शाखाहरु मार्फत नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट सेवाग्राहीहरुले प्राप्त गर्न सकिनेछ ।

Skip This