यस्ता छन् भारतमा ३ लाखमै पाइने कार

काठमाडौं । कार मानिसको जीवनका आवश्यकता वा सोखका विषय हुन् । कतिपयले कार आवश्यक परेर किन्छन् त कतिपयको यो सोखको विषय रहन्छ । सोखका लागि गाडी किन्नेहरुका लागि महङगा गाडीहरु

झुत्रिएका अर्बौं नोट यसरी जलाउँछ राष्ट्र बैंकले

काठमाडौं । नोट च्यातियो वा फोहोर भयो भने हामी बैंकले साटिहाल्छ नि भनेर ढुक्क हुन्छौं । पानीले भिजेका, झुत्रा भएका नोट बैंक तथा वित्तीय संस्थाहरुले साटेका पनि हुन्छन् । बैंक

करोडौं कमाउने बैंकका सीइओले दशैंमा कति दक्षिणा दिन्छन् ?

काठमाडौं । जागिर खाएर कसैले धेरै पैसा कमाउँछ भने त्यो हो बैंकको प्रमुख कार्यकारी अधिकृत अर्थात् सीइओ । किनभने संसारभर सबैभन्दा बढी तलब बैंकका सीइओकै हुन्छ । सामान्यतया नेपालका वाणिज्य

दशैंमा डिजिटल दक्षिणा !

काठमाडौं । क्यास लेस पेमेन्ट त सुन्नु भएकै होला । जसलाई हामी अर्को शब्दमा डिजिटल पेमेन्ट पनि भन्छौं । सामान खरिद गर्दा जति रकम भुक्तानी गर्नुपर्ने हुन्छ त्यसलाई विभिन्न एप,

दशैं बिदामा पनि कुन बैंकका कुन-कुन शाखा खुल्छन् ? (सूचीसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दशैंमा पनि सेवा दिने भएका छन् । सरकारी तथा निजी क्षेत्रका सबै संघ सस्थाहरु फूलपातिको दिन १८ गतेदेखि नै बन्द हुन्छन् । दशैं विदामा पनि

यसरी बनाउनुहोस् खसीको पक्कु

काठमाडौं । दशैंमा खसीको मासुका परिकार सबैका घरमा पाक्छ । खसीको मासुको व्यापार पनि बढी हुन्छ । फ्रिज नभएको अवस्थामा मासु बढी हुँदा बिग्रिने सम्भावना धेरै हुन्छ । फ्रिजमा नभएको

अर्थमन्त्री खतिवडाको दशैंः बगैँचा गोड्नेदेखि खानाका परिकार बनाउनेसम्म, दक्षिणा कति दिन्छन् ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा यतिबेला मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका छन् । डा. खतिवडा यसअघि राष्ट्र बैंकको गभर्नर थिए । गभर्नर भनेको नोटमा हस्ताक्षर गर्ने व्यक्ति हो । खतिवडाले

काठमाडौंको बाटो पिच हुन भारतबाट मोदी र चीनबाट सि जिन पिङ नै आउनुपर्ने हो ?

काठमाडौं । वर्षैभरी नेपाली नागरिक धुलो, धुँवा र खाल्डाखुल्डीमा कष्टकर यात्रा गर्नुपरेको विवश अवस्था राजधानी काठमाडौंको नियती जस्तै बनेको छ । कुनै विदेशी मुलुकका पाहुना आउने वित्तिकै राजधानीको सडक एकाएक

डेडिकेटेड र ट्रंकलाइनको विवादः पुनरावलोकनमा जानै नसक्ने व्यवस्था, उद्योगीहरु सर्वोच्च जाने तयारीमा

काठमाडौ. । पाटन उच्च अदालतले डेडिकेटेड र ट्रंक लाइनको महसुल उद्योगी तथा व्यवसायीले तिर्नुपर्ने भन्दै फैसला गरेपछि उद्योगी तथा व्यवसायीले महसुल तिर्नुपर्ने भएको छ । उद्योगीले पुनरावलोक समितिमा निवेदन व्यवस्थालाई

दशैंका लागि हवाई उडान ५० प्रतिशत थपियो, यात्रुलाई भयो सहज

काठमाडौं । दशैं मान्न राजधानीबाट बाहिरी जिल्लामा जाने यात्रुहरुको चाप अत्यधिक भएसँगै वायुसेवा कम्पनीहरुले उडान संख्या थप गरेका छन् । वायूसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलले हवाई यात्रा गर्ने