ब्याज आम्दानीले कुमारीको नाफा साढे १९ % ले

काठमाडौं । ब्याज आम्दानी बढ्दा कुमारी बैंकले पुस मसान्तसम्ममा साढे १९ प्रतिशतले नाफा बढाउन सफल भएको छ । कुमारी बैंकले पुस मसान्तसम्मा ८० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो

एनसेललाई फ्रिक्वेन्सी दिने विषयमा कुन सांसदले के भने ?

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले प्रेम आलेले अहिले फ्रिक्वेन्सी होल्ड गरेर राख्दा सरकारलाई वार्षिक १ अर्ब ५६ करोड ४० लाख रुपैयाँ घाटा लागेको बताएका छन् । बैठकमा एनसेलले

एनसेलले राजस्व तिर्न ढिलाई गरे १५ % जरिवानाको दरले रकम बढ्दै जान्छ: राजस्व सचिव ढुंगाना

एनसेल प्रालिको स्वामित्व हस्तान्तरणको सिलसिलामा तिर्नुपर्ने पुँजीगत लाभकरको असुलीको प्रक्रिया धेरै लामो समयदेखि यथास्थितीमा रहेको छ । सर्वोच्च अदालतमा पनि यो विषय धेरै पटक पुगेको र यो विषयबारे सर्वोच्च अदालतले

भारतीय बजेट : नेपाललाई दिने अनुदान रकम ३३.३३ प्रतिशतले घट्यो

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतरमणले शनिबार ल्याएको बजेटमा नेपाललाई दिने अनुदान रकम ४ अर्ब भारतीय रुपैयाँले घटाएको घोषणा गरेकी छन् ।

विदेशबाट लगानी भित्र्याएको एनएमबी बैंकका सिइओ भन्छन्, ‘म सेलिब्रेटी बैंकर होइन’

काठमाडौँ (रासस) ।  पछिल्ला दिनमा नेपाली टेलिभिजन च्यानलमा एउटा फरक खालको विज्ञापन बजिरहेको छ । साना तथा मझौला कर्जा प्रवद्र्धन गर्ने विषयलाई केन्द्रमा राखेर तयार पारिएको विज्ञापनले धेरैले ध्यान आकर्षित गरेको

१८ वर्षपछि सरकारले तिर्यो राष्ट्र बैंकको १ अर्ब, गभर्नरको लाइन मिलाउँदै अर्थसचिव खनाल

काठमाडौं । सरकारले १८ वर्षपछि राष्ट्र बैंकको १ अर्ब २ करोड रुपैयाँ ऋण तिरेको छ । वर्षौंदेखि महालेखा परीक्षकले सरकारबाट असूल गर्नुपर्ने रकम किन असूल नगरेको भन्दै राष्ट्र बैंकलाई प्रश्न

८ बैंकको दोस्रो त्रैमासको विवरण सार्वजनिक, नाफा ७.२२ प्रतिशतले बढ्यो

काठमाडौं । अहिलेसम्म आठ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अहिलेसम्म आठ वटा बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार ७.२२

सडक विभागसँग प्राविधिक विश्वासको अभाव : कोटेश्वरको जाम हटाउन ‘अण्डरपास’ कि ‘फ्लाइओभर’ ?

काठमाडौं । काठमाडौंको प्रमुख जाम हुने क्षेत्र कुन होला ? धेरैले धेरै ठाँउको नाम दिन सक्छन् । जसलाई आफू हिड्ने स्थानमा नै जाम भएको लाग्न सक्छ । तर काठमाडौं उपत्यका

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन ऋण लिन कति ब्याजदर ?

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिष्य वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । माघ १७ गतेदेखि लागू हुनेगरी बैंकले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरको हो ।

बीमा कम्पनीको सेयरमा चमत्कारिक सुधार, महिना दिनमै १३३३ अंकले बढ्यो

काठमाडौं । पछिल्लो ३ सातायता सेयर बजारमा सुधार देखिएको छ । त्यो सुधारले प्राय सबै सूचकमा सकारात्मक सुधार देखिएको छ । सेयर बजार बढ्दा धेरै नै बढ्ने र घट्दा पनि