बुलिस मुभमेन्टमा एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य (प्राविधिक विश्लेषण)

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा १२६.२६ प्रतिशतले सुधार गरि ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै

मर्जरमा गएपछि नमस्ते वित्तीय संस्थाबाट यसरी डुबे लगानीकर्ता

काठमाडौं । नमस्ते वित्तीय संस्थाको सेयर मूल्य २०७३ साल असार २० गते प्रतिकित्ता ११२२ रुपैयाँ थियो । सानो कम्पनी त्यसमाथि थोरै पूँजी,  एक्लै चल्न सकेन । तत्कालीन समयमा सेयर मूल्य

राष्ट्रिय वाणिज्य बैंकका सीइओ श्रेष्ठ र मेगा बैंकका सीइओ खुन्जेली उत्कृष्ट व्यवस्थापक उपाधी

काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)ले प्रदान गर्ने म्यानेजर अफ दि इअरको उपाधी राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पाएका छन् । नेपाल व्यवस्थापन संघको साधारणसभामा उनले वर्षको उत्कृष्ट

अर्थमन्त्री खतिवडाले भनेः सरकार डिजिटल क्रान्तिमा गइसक्यो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले २१ औं शताब्दीमा नयाँ चुनौतीको रुपमा डिजिटल प्रविधि रहेको बताएका छन् । नेपाल व्यवस्थापन संघद्धारा आयोजित ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन मा यस्तो बताएका

तीन जलविद्युत् आयोजना निर्माण गर्न ७ महिनामा १ खर्ब ६२ अर्ब विदेशी लगानी नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा मुलुकको जलविद्युत् क्षेत्रमा मात्रै झण्डै १ खर्ब ६२ अर्ब ४३ करोड बराबरको ठूलो मात्रामा वैदेशिक लगानी भित्रिएको छ । बिहिबार मात्रै भारतीय

विश्वस्तरीय खेलाडीले सगरमाथा क्षेत्रको गोक्यो तालमा आइस हक्की र स्केटिङ खेल्ने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विश्वस्तरीय हक्की र स्केटिङ खेलाडीले सगरमाथा क्षेत्रको गोक्यो तालमा आइस हक्की र आइस स्केटिङ खेल खेल्ने भएका छन् । फेब्रुअरी १४ मा

बिनोद चौधरीले २० अर्ब तिरेपछि मात्र टेलिकमको लाइसेन्स पाउँछन्: संचारमन्त्री बास्कोटा

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले अर्बपति व्यवसायी बिनोद चौधरीलाई २० अर्ब रुपैयाँ तिरेर जिएसएम मोबाइलको लाइसेन्स लिन अनुरोध गरेका छन् । मन्त्रीपरिषद्को निर्णय सुनाउन

ललिता निवासको जग्गामा बैंकको साढे २ अर्ब ऋण ! कारबाही गर्न राष्ट्र बैंकलाई अख्तियारको पत्र

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा धितोमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले साढे २ अर्ब रुपैयाँ कर्जा दिएको तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा धितोमा

बीमा कम्पनीलाई गाडी किन्न कडाइ गरेको बीमा समितिले एकैपटक ६ वटा गाडी किन्यो

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले एकैपटक ६ वटा गाडी किनेको छ । बीमा कम्पनीहरुलाई गाडी किन्न कडाइ गरेको समिति आफूले भने एकैपटक ६ वटा गाडी किनेको हो

राष्ट्र बैंकको नीतिले कर्जा प्रवाह सुस्त, मौद्रिक नीतिमा पुनरावलोकन गर्न सुझाव

काठमाडौं । राष्ट्र बैंकको नीति निर्देशनले अर्थतन्त्र वृद्धिमा रोक लाग्ने हुँदा राष्ट्र बैंकले लिएको नीति संशोधन गर्न सरोकारवाला निकायले सुझाव दिएका छन् । बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नीति निर्देशनले