सुरेन्द्र पाण्डेको प्रस्तावः भ्रष्टाचार र कर छली गरेको

काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपाका नेता सुरेन्द्र पाण्डेले भ्रष्टाचार गरेर आजर्न गरेको सम्पत्ति एक पटकका लागि सिस्टममा ल्याउन दिनुपर्ने बताएका छन् । संघीय संसदको अर्थ समितिमा सांसद पाण्डेले यस्तो प्रस्ताव

प्रभु बैंकको नाफा १ अर्ब ४६ करोड, सेयरधनीलाई बाड्न मिल्ने नाफा ७७ करोड ४९ लाख

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा

व्यवसायी अञ्जन श्रेष्ठ भन्छन्- लकडाउनमा काम नगरेका कर्मचारीलाई तलब दिन सकिँदैन

काठमाडौं । व्यवसायी अञ्जन श्रेष्ठले कोरोना भाइरसका कारण व्यवसायीहरुमा ठूलो मार परेकाले सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । सरकारले व्यवसायीलाई सम्बोधन गर्दा व्यवसायीसँग छलफल र सुझावका आधारमा मात्रै ल्याउनु

संसदभित्रै गोकुल बाँस्कोटाले विनोद चौधरीप्रति आक्रोश पोखे, भने- अनुदान पनि खाने ?

काठमाडौं । अर्बपति विनोद चौधरी र गोकुल बाँस्कोटाबीचको निजी झगडा संसदभित्र समेत प्रवेश गरेको छ । बाँस्कोटा सञ्चारमन्त्री हुँदा सिजी टेलिकमको लाइसेन्सका विवादमा चौधरी र बाँस्कोटाबीचको विवाद छताछुल्ल भएको थियो

साउनमा पुरक बजेट ल्याउन अर्थमन्त्रीलाई छायाँ अर्थमन्त्रीको सुझाव

काठमाडौं । जेठ १५ गते सानो आकारको बजेट ल्याएर साउनमा पुरक बजेट ल्याउन छाया अर्थमन्त्री डा मिनेन्द्र रिजालले सुझाव दिएका छन् । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले प्रस्तुत गरेको सिद्दान्तको बारेमा बोल्दै

सेयर कारोबारमा कर घटाउने तयारी, लगानीकर्ता र व्यापारी छुट्याइँदै

काठमाडौं । सेयर कारोबारमा कर घटाइने भएको छ । लगानीर्ता र व्यापारी छुट्याउँदै सेयरमा लाग्दै आएको दोहोरो कर पनि हटाइने भएको छ । सेयर किनबेचको अवधि हेरेर लगानीकर्ता र व्यापारी

अब सबैले वृद्धभत्ता नपाउने, सरकारले गर्दैछ यस्तो व्यवस्था

काठमाडौं । सरकारले आगामी वर्षदेखि सबैलाई वृद्धभत्ता नदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार संघीय संसदमा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता प्रस्तुत गर्दै सरकारले दिने सामाजिक सुरक्षा आर्थिक

निजगढ विमानस्थलः ४२ सय रुख काट्ने र जुरिच इन्टरनेशनलसँग सम्झौता गर्ने निर्णय

काठमाडौं । निजगढ विमानस्थल निर्माणका लागि काम अघि बढाइने भएको छ । आइतबार पर्यटनमन्त्रामा बसेको उच्चस्तरीय सहजीकरण समितिको बैठकले गठित कार्यदलले १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । कार्यदल

कोरोनाको आर्थिक असर कम गर्न बजेटमार्फत करछुट दिने अर्थमन्त्री खतिवडाको घोषणा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट कोरानाको कारण अर्थतन्त्रमा परेको असरलाई उकास्ने गरेर प्राथमिकता दिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटको सिद्दान्तको बारेमा बताउदै अर्थमन्त्री खतिवडाले

अर्थशास्त्रीको सुझावः ब्याज घटाऊ, कर नबढाऊ, निजी क्षेत्रका कामदारलाई पूरा तलबको व्यवस्था गर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस निकट अर्थशास्त्रीहरुले कोरोना भाइरसको कारण उत्पन्न जोखिम न्यूनिकरण गर्न सरकारलाई २१ बुँदे सुझाव दिएका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गरेको अध्ययनमा संलग्न अर्थशास्त्रीहरु