महासंघको कार्यकारी समिति अवैधानिक भइसक्योः भास्करराज राजकर्णिकार (भिडियो)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघको कार्यकारी समिति अवैधानिक भइसकेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले समितिको म्याद सकिएका समिति

दक्षिण कोरियाको उदाहरण दिँदै चन्द्र ढकालले भनेः निर्वाचन सारेर महासंघलाई बेवारिसे बनाइयो (भिडियो)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन पदाधिकारीको बैठकले स्थगित गरेको भन्दै उपाध्यक्ष चन्द्र ढकाल सहितको समुहले निर्वाचन सारेर महासंघलाई बेबारिसे बनाएको बताएका छन् । बिहीबार महासंघको पूर्व अध्यक्ष सहितको

हिमालयन बैंकलाई एक्सेल डेभलपमेन्ट बैंकको प्रस्तावः हामीलाई मर्जर वा एक्वायर गर्नुहोस्

काठमाडौं । झापामा मूख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले हिमालयन बैंकलाई मर्जर वा एक्वायर गरिदिन आग्रह गर्दै प्रस्ताव पठाएको छ । पहिलो पुस्ताका ठूला बैंकसँग मर्जर तथा एक्वायरमा जाने रणनीति

चुनावको मिति सार्ने निर्णयमा चन्द्र ढकालको असहमति, चण्डीको उदण्डता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति सार्ने निर्णयमा एसोसिएट उपाध्यक्षसमेत रहेका बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकालले असहमति जनाएका छन् । महासंघले बिहीबार दिउँसो पूर्वअध्यक्षहरुसमेतलाई बोलाएर पदाधिकारी बैठक गरेको

लकडाउनमा पनि नबिल बैंकका कर्मचारी मालामाल, ७ महिनाको तलब बराबरको बोनस खातामा

काठमाडौं । नबिल बैंकले कर्मचारीलाई बोनस वितरण गरेको छ । बैंकले आर्थिक वर्षको अनुमानित नाफाबाट ७ महिनाको तलब बराबरको बोनस कर्मचारीको खातामा पठाएको हो । बैंकका उच्च कर्मचारीले भने ५

नयाँ ऋणीलाई खुसीको खबर, कर्जाको ब्याजदर एकल अंकमा

काठमाडौं । के तपाई बैंकबाट कर्जा लिएर नयाँ व्यवसाय गर्ने वा घर/जग्गा, सवारी खरिद गर्ने सोचमा हुनुन्छ ? यदि हुनुहुन्छ भने कर्जा बारे बुझ्न जानु अघि कुन बैंकले सस्तो ब्याजदरमा

९ बैंकको स्प्रेडदर तोकेभन्दा धेरैः बैंकहरुले नटेरेको कि राष्ट्र बैंकले नहेरेको ?

काठमाडौं । केही वाणिज्य बैंकहरुले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत मनोमानी ढंगले स्प्रेडरेट कायम गरेको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र

सरकारलाई बढी कर बुझाउनेमा एनसेलको अधिपत्य कायमै, उत्कृष्ट १० मा ५ वटा बैंक

काठमाडौं । सरकारलाई बढी कर बुझाउने कम्पनीमा एनसेलले आफ्नो अधिपत्य कायम राखेको छ । एनसेल पछिल्ला वर्षहरुमा सबैभन्दा बढी आयकर बुझाउने कम्पनी हो । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी

लकडाउनमा जीवन बीमा कम्पनीको बीमा शुल्क बढ्यो, नेपाल लाइफ पहिलो हुँदा युनियनको टक्कर

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत वर्ष १९.१८ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढाएका छन् । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले बीमा समितिमा पठाएको विवरणअनुसार गत आर्थिक वर्ष

सरकारी अध्ययन समितिको निष्कर्षः उद्योगीले २८ महिनाको डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्नुपर्ने

काठमाडौं । लोडसेडिङको समयमा उद्योगी तथा व्यवसायीले ट्रंक तथा डेडिकेटेड लाइनमार्फत् लिएको विद्युत्को महसुल तिर्नुपर्ने भन्दै सरकारले गठन गरेको उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । महसुलका विषयमा चर्को बहस