ब्रोकर एसोसिएसनले लगानीकर्तालाई भन्योः विद्युतीय माध्यमबाट मात्रै भुक्तानी

काठमाडौं । ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर लगानीकर्तालाई भुक्तानी गर्दा विद्युतीय माध्यमको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । एसोसिएसनले विज्ञप्ति जारी गर्दै धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताहरुले अनलाइन बैंकिङ,

बजारमा चिनीको कृत्रिम अभाव गराएर मूल्यवृद्धि

काठमाडौं । कोभिड–१९ महामारीको समस्या भोगिरहेको बेला बजारमा चिनीको मूल्य बढेको छ । चिनी उद्योग संघका अनुसार उद्योगमा चिनी नभएका कारण बजारमा मूल्य वृद्धि भएको हो । तर, खुद्रा व्यापारीहरूले

मेरो सेयरमा लोड बढी, लगानीकर्ताले ३ कम्पनीको आईपीओमा आवेदन दिन पाएनन्

काठमाडौं । बिहीबारदेखी दुई वटा र बुधबारदेखि एकसहित तीन कम्पनीको साधारण सेयर (आईपीओ)को बिक्री खुला भएपनि मेरो सेयरमा बढी लोड भएका कारण सिस्टमले काम गर्न सकेको छैन । एकै पटक

प्राधिकरणलाई अख्तियारको निर्देशनः ट्रंक लाइन र डेडिकेटेडको महशुल नलिनु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगीसँग ट्रंक लाइन र डेडिकेटेडको नाममा थप महशुल नलिन सुझाव दिँदै पत्र लेखेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊर्जा मन्त्रालय,विद्युत् नियमन आयोग र

राष्ट्रियस्तरका विकास बैंकको नाफा २५.६१ प्रतिशतले घट्यो, लाभांश क्षमता कस्को कति ?

काठमाडौं । गत आर्थिक वर्षमा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा २६.६१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ३ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका राष्ट्रिय स्तरका विकास बैंकले

बैंक जस्तै जलविद्युत् कम्पनी पनि मर्ज हुन पाउने, आयोगले ल्यायो निर्देशिका

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु जस्तै जलविद्युत् कम्पनी समेत एकआपसमा गाभिन सक्ने भएका छन् । संस्थागत क्षमता बढाउन र लगानीको प्रवद्र्धन गर्ने ध्येयका साथ सरकारले ती संस्था समेत एक

उपत्यकामा लकडाउन २.०, के गर्न पाइन्छ ? के पाइँदैन ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढेसँगै उपत्याकामा बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । मंगलबार उपत्याकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिबीच

अधिकांश बैंक तथा वित्तीय शाखा कार्यालय बन्द, ग्राहकले डिजिटल कारोबार गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कार्यालय बन्द गर्न थालेका छन् । कोरोना भाइरसको संक्रमण बैंकका कर्मचारीमा बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाले कार्यालय बन्द गरेका हुन् । अहिलेसम्म डेढ

असारमा बढेको घर जग्गाको कारोबार साउनमा घट्यो, दुई अर्ब राजस्व संकलन

काठामाडौं । नेपालभर छरिएर रहेको १२० वटा मालपोत कार्यालयले साउन महिनामा कुल ९७ हजार १ सय ६३ वटा जग्गाको कारोबार गरेको छ । जुन असार महिनाको तुलनामा झिनो संख्याले कमी

हस्तकला र पस्मिनामा कोरोनाको कहर, ३ गुणा महंगो भाडामा पठाए पनि निर्यात ६०% घट्यो

काठमाडौं । नेपालबाट हुने व्यापारमा ठूलो निर्भरता रहेको हस्तकला र पस्मिना कोरोनाका कारण निर्यातमा गिरावट आएको छ । कोरोना भाइरसका कारण नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै हस्तकला र पस्मिनाको निर्यातमा