उपत्यकामा लकडाउन २.०, के गर्न पाइन्छ ? के पाइँदैन ?



काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढेसँगै उपत्याकामा बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

मंगलबार उपत्याकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिबीच भएको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले अत्यावश्यबाहेक सबै सेवा वस्तु बाहेकका सबै प्रकाका व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । निजी र सार्वजनिक यातायात, होटल, रेष्टुराँ सञ्चालनमा पनि रोक लगाइएको छ ।

 

 


क्लिकमान्डु