कुलमानको कार्यकाल सकियो, पुनः नियुक्तिका बारेमा निर्णय भएन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारदेखि पूरा भएको छ । पुनः नियुक्तिका विषयमा हालसम्म कुनै निर्णय नभएका कारण उनको कार्यकाल आइतबार पूरा भएको हो ।

व्यापारिक घराना ज्योति दाजुभाइको घर झगडा चर्कियो, एक अर्काविरुद्ध सार्वजनिक सूचना

काठमाडौं । सम्पत्ति बाँडफाँडबाट शुरु भएको देशकै पूरानो व्यापारिक घराना ज्योति समूहको आन्तरिक घर झगडाले उग्र रुप लिएको छ । पद्म ज्योति र रुप ज्योतिले एकअर्कालाई निषेध गर्दै सार्वजनिक सूचना

नेप्सेको टिएमएसमा समस्यै समस्या,लगानीकर्ता मारमा, नियमकले वास्ता नगर्दा प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा गम्भिर समस्या देखिएको छ । नेप्सेको टिएमएसमा दैनिक जसो समस्या देखिन थालेपछि सेयर लगानीकर्ताले सहज रुपमा कारोबार गर्न पाएका

ऋण उठाउन एनआइसि एशिया बैंक थप आक्रामक,४६ जनाको सम्पति लिलामी गरिदैं

काठमाडौं । एनआईसी एसिया बैंक पछिल्ला दिनमा ऋण उठाउन थप आक्रामक बनेको छ । उसले ऋण तिर्नका लागि ऋणीलाई ताकेता गर्दै सार्वजनिक सूचना जारी गरिरहेको छ । बैंकले आइतबार मात्रै

बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो   

काठमाडाैं । बंगलादेशले कोभिड-१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार साँझ ५ हजार थान ती औषधि

विमानस्थलबाट दरबारमार्गसम्म विमान सडकमा गुडाइयो

काठमाडौं । सुन्दा अचम्म लाग्ला तर यो सत्य हो । शनिबार साँझ काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट दरबारमार्गस्थित नायारणहिटी संग्रालयमा विमान गुडाएर ल्याइएको छ । यो कुनै आपतकालिन अवतरण होइन, न कि कुनै

कित्ताकाटबारे भ्रम फैलाइयो, पूर्णरुपमा खुलाइएको होइनः भूमि व्यवस्था मन्त्रालय

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै मन्त्रालयले खुलाएको जग्गाको खण्डीकरण (कित्ताकाट)बारेमा आम जनतालाई भ्रमित पार्ने गरी उक्त निर्णयलाई अतिरञ्जीत बनाएको जनाएको छ । मन्त्रालयले पत्रकार सम्मेलन

पैसा तयार पार्नुहोस्, ५ वटा बैंकले जारी गर्दैछन् ९ अर्ब ६० करोडको ऋणपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार ५ वटा बैंकका ९ अर्ब ६० करोड रुपैयाँको ९६ लाख कित्ता ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा छन् । ऋणपत्र जारी गर्नका लागि सिद्धार्थ, एभरेष्ट, सानिमा,

ऋण असूली आक्रमक बन्यो एनआइसी एशिया बैंक: दर्जन बढी ऋणीलाई ३५ दिने अल्टिमेटम

काठमाडौं । कोरोना कहरकै बीच नै एनआइसी एशिया बैंक ऋण असूलीमा आक्रमक बनेको छ । बैंकले धमाधम ऋणीको धितो लिलामी प्रक्रिया शुरु गरेको छ । पछिल्ला केही दिनयता बैंकले दिनहुँजसो

डेरी उद्योगमा २० अर्बको नोक्सान, किसानलाई सहुलियत दिनुपर्ने संघको माग

काठमाडौं । लकडाउन र निषेधाज्ञा अवधिमा डेरी उद्योगले करिब २० अर्बको नोक्सान बेहोरेको छ । लकडाउन शुरु भएसँगै दुग्ध व्यवसायमा ओरालो लागेको नेपाल डेरी एशोसियसनले जनाएको छ । करिब ६