डन्डीको मूल्य १३ रुपैयाँसम्म घट्यो, तेलको घटेन

काठमाडौं । निर्माण सामग्री डण्डी र स्टिलको अत्यधिक मूल्यवृद्धि गरेका उद्योगीहरूले थोरै मूल्य भएपनि घटाउन थालेका छन् । पछिल्लो समय उद्योगीले बिनाकारण मूल्य बढाएको भन्दै यससँग सम्बन्धित विभिन्न संघसंस्थाले विरोध

माछापुछ्रे बैंकले ९० जनाका लागि खुलायो जागिर

काठमाडौं । बैंकमा जागिर खाने मन छ ? सबैभन्दा आकर्षकमध्येको एक क्षेत्र बैंकमा जागिर खाने र आकर्षक तलब तथा सुविधा प्राप्त गर्न चाहनेका लागि माछापुछ्रे बैंकले विभिन्न पदमा ९० जनाका

नेप्से परिसूचकले रेकर्ड राख्दा १६ वाणिज्य बैंकका लगानीकर्ता अझै घाटामा

काठमाडौं । अहिले निकै बजारमा चर्चा सेयर बजारको छ । नेप्से परिसूचक र कारोबारमा भएको रेकर्डले सबैलाई सेयर बजारमा चासो बढाएको छ । नेप्से परिसूचक २५ सय अंकमाथि गएपनि वाणिज्य

माइक्रोम्यानेजमेन्टमा राष्ट्र बैंकः साधारण बचतको ब्याजदर तोक्ने तयारी

काठमाडौं । बैंकहरुले निक्षेपमा दिने न्यूनतम ब्याजदर राष्ट्र बैंकले निर्धारण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले साधारण बचतमा न्यूनतम ब्याजदर तोक्ने तयारी गरेको हो

ग्रीन इनर्जी बढ्दै गए तेल उत्पादक देशलाई १३ खर्ब डलरसम्म घाटा हुन सक्ने

तेल तथा ग्यास उत्पादन गर्ने देशहरको कठिनाइ बढ्दै गइरहेको छ । यो कठिनाइ आगामी दिनमा अझ बढ्ने देखिएको छ । किनभने विश्वभरका देशहरु यतिबेला रिन्यूएबल इनर्जीतर्फ फोकस गर्न थालेका छन्

कोभिड प्रभावित क्षेत्रमा साढे ९४ अर्ब कर्जाको पुनसंरचना, कस्को कति ?

काठमाडौं । बैंक तथा वित्त कम्पनीले कोभिड प्रभावित क्षेत्रमा साढे ९४ अर्ब रुपैयाँ बढी ऋणको पुनरसंरचना गरेका छन् । कोभिड प्रभावित क्षेत्रका ऋणी व्यवसायीको कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्ने समय

शिखर इन्स्योरेन्सको खुद नाफा ११.७३ प्रतिशतले वृद्धि

काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफा ११.७३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आवको सोही अवधिमा

सबैभन्दा महंगो सेयर मूल्य भएको युनिलिभरको नाफा ४४.६३ प्रतिशतले घट्यो

काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीमध्ये सबैभन्दा धेरै सेयर मूल्य भएको युनिलिभर कम्पनीको नाफा ४४.६३ प्रतिशतले घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणका अनुसार गत आवको

महिला लघुवित्तको आइपीओ आजदेखि, कति दिने आवेदन ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले माघ ३० गतेदेखि सर्वसाधारण सेयर (आइपीओ)को विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३ लाख ७५ हजार कित्ता आइपीओ जारी

अब मोवाइलबाटै रेमिट्यान्स पठाउन पाइने, माछापुच्छ्रे बैंकले शुरु गर्यो वालेट रेमिट्याप

काठमाडौं । नेपालका बैंकिङ क्षेत्रमा पहिलो पटक माछापुच्छ्रे बैंकले डिजिटल वालेट सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि डिजिटल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको हो । डिजिटल प्रविधिलाई ग्रामिण भेगसम्म पुर्याउन बैंकले