जग्गाधनीले चित्तबुझ्दो जवाफ नदिए २१ दिनभित्र ललितानिवासको जग्गा

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्ने व्यक्तिका नाममा भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा सार्ने ४९ जनाविरुद्ध मालपोत कार्यालयले सूचना

ओली सरकारको आसेपासे पुँजीवादः मोतिलाल पोसेर साल्ट ट्रेडिङ कर्पोरेसन डुबाउने खेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार आसेपासे पुँजीवाद अर्थात् क्रोनी क्यापिटालिजमको दलदलमा नराम्रोसँग भासिएको छ । यसअघिका सरकारहरुमा पनि आसेपासे पुँजीवादका बाछिँटा देखिन्थे । तर, ओली सरकारका पालमा भने

‘कर्जा विस्तार अनुसार बैंकहरुको नाफा बढेन’

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले चैत मसान्तसम्म बैंकहरुको कर्जा प्रवाह अनुसार नाफा नबढेको बताएका छन् । चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुको कर्जा विस्तार ७ खर्ब बढी

राजश्व परामर्श समितिको विकल्पमा कर प्रणाली पुनरावलोकन आयोग होइनः अर्थमन्त्रालय

काठमाडौं । ‘नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश, २०७६’ जारी भएर सरकारले गतवर्ष भदौमा स्थायी संयन्त्रका रुपमा राजश्व परामर्श विकास समिति गठन गरेको एकवर्ष नपुग्दै त्यस्तै प्रकृतिको अर्को समिति

प्रसारण लाइन निर्माणमा जताततै समस्या भएपछि सेयर दिने सरकारको तयारी, कार्यविधि बन्दै

काठमाडौं । सरकारले लामो समयसम्म पनि प्रसारण लाइन निर्माण हुन नसक्ने समस्याको समाधानका लागि एउटा उपाय निकालेको छ । अधिकांश प्रसारण लाइन निर्माणमा जग्गा प्राप्तिको विषय नै सबैभन्दा ठूलो समस्याको

५ अर्बभन्दा बढी लागतका आयोजना ‘स्पेसल प्रपोज भेहिकल’ अन्तर्गत कार्यान्वयन हुने

काठमाडौं । सरकारले ५ अर्ब रुपैयाँभन्दा बढी लागत भएका पूर्वाधार आयोजनाहरुलाई एउटै संयन्त्रमार्फत् कार्यान्वयन गर्ने गरी नीतिगत र प्रशासनीक संरचना बनाउने तयारी गरेको छ । अर्थमन्त्रालयका अनुसार ‘स्पेसल प्रपस भेहिकल’

कोरोना संक्रमित भइ मृत्यु भएमा ललितपुर महानगरपालिकाले परिवारलाई १ लाख दिने

काठमाडौं । ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार कोभिड– १९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर

३२ वर्ष पुरानो शुभतारा स्कुल बन्द गरेर होटल खोल्ने कि ट्रस्ट बनाउने ?

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित विद्यालयमध्ये ‘राम्रो क्याटेगोरी’मा ‘शुभतारा’ पनि पर्छ । तर सञ्चालन शुरु भएको ३२ वर्षपछि विद्यालयका सञ्चालकहरु बन्द गर्ने कसरतमा छन् । सञ्चालकहरुले विद्यालय घाटामा गइरहेको र

इन्टरनेटमा प्राइस वार, सस्तो हुँदै सेवा

काठमाडौं । ठूलो व्यापारिक घराना चौधरी ग्रुप इन्टरनेट सेवामा प्रवेश गरेसँगै सस्तोमा बिक्री गर्ने होडबाजी ‘प्राइस वार’ शुरु भएको छ । चौधरी ग्रुपको सीजी नेटले मंगबारदेखि इन्टरनेट सेवा शुरु गरेको

होटल व्यवसायमा आक्रमक सिजी कर्प ग्लोवल, भारतमा मात्रै २६ वटा होटलमा लगानी गर्दै

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी कर्प ग्लोवलले भारतीय सूचिकृत होटल खरिद गर्ने भएको छ । सिजी कर्प ग्लोवलले भरतमा मात्रै थप २६ वटा होटल खरिद गर्न लागेको हो ।