विद्युतीय गाडीमा सतप्रतिशत नगद मार्जिन लागु नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशिकाअनुसार इन्धनका गाडीमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने भनिए पनि विद्युतीय सवारी साधनमा भने यो नियम लागुहुने छैन । नेपाल राष्ट्र बैंकले

राष्ट्र बैंकले आयात कडाइ गरेका २० वस्तुः ४ महिनामा ६४ अर्बभन्दा बढी आयात

काठमाडौं । बढ्दो आयातको कारण विदेशी सन्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले २० वस्तुमा आयात कडाइ गरेको छ । सोमबार परिपत्र जारी गर्दै ती वस्तुमा सतप्रतिशतसम्म मार्जिन रकम राख्नुपर्ने दिर्नेशन

खर्बपति विनोद चौधरी बने नेपाली कांग्रेसको केन्द्रिय सदस्य, मधेसी कोटामा दोस्रो धेरै मत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट खर्बपति विनोद चौधरी लोकप्रिय मतसहित केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । मधेसी खुला ५ सिटका लागि भएको प्रतिस्पर्धामा चौधरीले दोस्रो धेरै मत ल्याउँदै

बैंकिङ प्रणालीमा तत्कालै ५० अर्ब तरलता थपिने

काठमाडौं । बैंकिङ प्रणालीमा ५० अर्ब तरलता थपिने भएको छ । अर्थमन्त्रालयले स्थानीय तहको कोषमा हुने रकमको ८० प्रतिशतसम्म रकमलाई बैंकहरुले निक्षेपको स्रोतमा रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ

दुबईको घर बेच्न नेपालको सोल्टी होटलमा मेला

काठमाडौं । दुबईको घर बेच्न नेपालको सोल्टी होटलमा मेला हुने भएको छ । ‘बिग पकेट रियल स्टेट’ले नेपालमा आगामी डिसेम्बर २५ गतेदेखि २६ गतेसम्ममा मेला गर्ने भएको हो । कम्पनीले

लघुबीमा लाइसेन्सको विपक्षमा अर्थमन्त्री, समिति अध्यक्षको योजना रोकियो

काठमाडौँ । न्यून आयस्तर भएका नागरिकलाई बीमाको दायरामा ल्याउने भन्दै अघि सारिएको लघुबीमा योजना प्रभावकारी रुपमा अघि बढेको पाईदैन ।लघुबीमा व्यवसाय प्रवद्र्धनका लागि सरकारले नै प्रयास गर्दा पनि अपेक्षित रुपमा

हिमालयन बैंकको सञ्चालक समितिले इन्भेष्टमेन्टसँग मर्जरमा जाने प्रस्ताव पास गर्यो

काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास गरेको छ । आइतबार बेलुका बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास

घरजग्गा कारोबारमा तरलता अभावको असर देखिएन,मूल्य ४०% ले बढ्यो

काठमाडौं । बैंकिङ क्षेत्रमा अहिले तरलताको अभाव छ । राष्ट्र बैंकले तरलता अभावका भएको भन्दै गत मंसिर ९ गते दुई साताका लागि २० अर्ब रुपैयाँ रिपो जारी गरेको थियो ।

बीमा व्यवसायमा तरलता प्रभावः नयाँ बिजनेश घट्यो, रिन्यूमा छैन असर

काठमाडौँ । बैंकिङ प्रणालीमा देखिएको लगायीयोग्य पुँजी (तरलता) अभावको प्रभाव बीमा व्यवसायमा पनि परेको छ । तरलता अभावका कारण देशको समग्र अर्थतन्त्रमा समस्या पर्दै गर्दा बीमा व्यवसायमा पनि यसको असर

१०% खर्च गर्ने योजना पुरा नभएपछि अर्थविद्ले उठाए अर्थमन्त्रीमाथि नैतिकताको प्रश्न

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को मंसिर मसान्तसम्म पुँजीगत खर्च अपेक्षित रुपमा बढ्न नसक्दा अर्थविद्हरु चिन्तित देखिएका छन । यसको प्रभाव समग्र अर्थतन्त्रका सूचकमा देखिएको भन्दै सम्बन्धित निकायलाई यसतर्फ