वैदेशिक रोजगार बीमाबाट संकलन हुने बीमाशुल्क बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूमा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट संकलन हुने बीमाशुल्क बढेको छ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमाबाट २ अर्ब २७ करोड ४६

राष्ट्र बैंकको कडाइले वाणिज्य बैंकहरुले सेयर कारोबारबाट गर्ने आम्दानी ३२.६४% ले घट्यो

काठमाडौं । एक वर्षअघि सेयर बजारमा हरियाली छाउँदा सेयर कारोबारबाट मनग्गे आम्दानी गरेका वाणिज्य बैंकहरुको आम्दानी सेयर बजारको ग्राफ ओरालो लागेसँगै घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २७

युक्रेनमा रुस फसेजस्तै ताइवानमा फस्दैछ चीन, विश्व अर्थतन्त्रमा देखिनेछ यस्तो प्रभाव

एजेन्सी । युक्रेन मामिलामा रुसलाई फसाउने अमेरिकी चाल सायद महाभारतको शकुनीको भन्दा पनि कडा देखिएको छ । किनकी, प्रतिस्पर्धीलाई युद्धमा फसाइदिएपछि आफू सँधै शक्तिशाली बन्न सकिन्छ भन्ने रणनीतिले अमेरिकाले काम

आयस्रोतभन्दा ठूलो रकमको बीमा गराउँदा सवा ११ लाख बीमालेख निष्क्रिय 

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झण्डै ५ दशक भयो । लामो समयसम्म यसको दायरा भने बढ्न सकेको थिएन । पछिल्ला ४/५ वर्ष यता भने बीमाको व्यवसायसँगै पहुँच

ताइवान मामिलामा एशियालीसहित १०० देश चीनको पक्षमा उभिदा भारत किन मौन ?

एजेन्सी । पूर्वी चीन समुन्द्रमा युद्धको बादल मडारिइरहेको छ । खासमा अमेरिकाले जस्केलाबाट छिरेर चीनलाई जिस्काउने र उचाल्ने नीति लिएपछि समस्या बढेर गएको हो । समस्या समाधानका लागि भन्दा बल्झाउने

युएसडीएफसी र फ्रेन्च प्रोपार्को मार्फत् नेपालको निजी क्षेत्रमा ४२ अर्ब विदेशी लगानी भित्रदै

काठमाडौं ।  नेपालमा प्राइभेट इक्विटी फण्डले अनुमतिपत्र पाउँदै विभिन्न उद्योग व्यवसायमा लगानी गर्न थालेपछि निजी क्षेत्रमा लगानी गर्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ठुलो रकम लगानी ल्याउने भएका छन् ।  अमेरिकाको डेभलपमेन्ट

ब्याजदर बढ्न नदिन राष्ट्र बैंकको हस्तक्षेप, ६ अर्ब ५१ करोडको ट्रेजरी बिल्स आफैं किन्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर बढ्न नदिन हस्तक्षेप गरेको छ । बैंकहरुले ट्रेजरी बिल्सको ब्याजदरमा १४ प्रतिशतसम्म ब्याजदर पाएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो । सोमबार नेपाल राष्ट्र बैंकले

उपत्यकामा जग्गाको मूल्य प्रतिआना सवा ९ लाखसम्म बढ्यो, कुन ठाउँको कति ?

काठमाडौं । देशभरका मालपोत कार्यालयले आर्थिक वर्ष २०७९/८० को जग्गाको नयाँ मूल्याङ्कन सार्वजनिक गरिरहेका छन् । मालपोत कार्यालयहरुले हरेक वर्ष आर्थिक वर्षमा रजिष्ट्रेशन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका

राकेश झुनझुनवालाः सेयर बजारका माहिर खेलाडी किन उडाउन खोज्दैछन् ‘आकासा’ ?

एजेन्सी । सेयर बजारका लगानीकर्ताहरुको आँखा विमान कम्पनीहरुको सेयरमा भइरहनु स्वभाविक नै हो । कहिले तीव्र गतिमा त कहिले मन्द गतिमा उनीहरुले सेयर मूल्य दाँजिरहेका हुन्छन् । विमान कम्पनीहरुको सेयरमा

आम नेपालीको पहुँचमा पुगेन ऋण, ६ प्रतिशत नेपालीको मात्र ‘लोन अकाउन्ट’

काठमाडौं । कुनै पनि देशमा उद्योग व्यवसाय विस्तार गर्न धेरैभन्दा धेरै वित्तीय पहुँच विस्तार हुनुपर्छ । ठूलादेखि साना, घरेलु व्यवसाय गर्नेहरुले सजिलैरुपमा बैंक तथा वित्तीय क्षेत्रबाट कर्जा पाउने व्यवस्था हुनुपर्छ