मुलुक आर्थिक मन्दीतर्फ उन्मुख भइरहेको छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुक आर्थिक मन्दीतर्फ उन्मुख भइरहेको बताएका छन् । महासंघले आगामी आवको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले यस्तो

लचिलो मौद्रिक नीति लिने समय आएको छैन: आईएमएफ मिसन चिफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल मिसन प्रमुख टुरुनेन जार्काेले विदेशी मुद्राको सञ्चिति बढ्दै बाह्य क्षेत्र सन्तुलनमा आउँदा समेत बाह्य क्षेत्रको जोखिम अन्त्य नभएको बताएका छन् । आईएमएफले

लङ रेन्जको ‘नेक्सन इभी म्याक्स’ सार्वजनिक, मूल्य ४६ लाख रूपैयाँ

काठमाडौं। टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन इभीको लङ रेन्जको नेक्सन इभी म्याक्स नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आज राजधानी काठमाडौं कार्यक्रम कार्यक्रम गर्दै नेक्सनको

एक वर्षमा विदेशी मुद्राको सञ्चिति १९% ले बढ्यो, १९ महिनापछि ११ अर्ब डलर माथि

काठमाडौं । एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति १९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ चैतमा ९ अर्ब २८ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति एक वर्षको

प्रहरी फकाउँदै बैंकहरु, छोराछोरी पढाउन दिएको पैसा कसरी हुन्छ सीएसआर ?

काठमाडौं । पछिल्लो समय बैंकहरुको ध्यान प्रहरी फकाउनमा केन्द्रित भएको छ । बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गतको रकम दिएर प्रहरी फकाउने क्रम बढेको हो । वाणिज्य तथा विकास बैंकहरुले सीएसआरअन्तर्गतको

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई महिनैपिच्छे ब्याजदर परिवर्तन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा

ज्ञानेन्द्रलाल प्रधानले जालसाजीयुक्त कारोबार गरेको सेबोनको ठहर, जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले जालसाजीयुक्त कारोबार गरेको ठहर गरेको छ । प्रधानले कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको सेयर श्रीमती, छोरा

राष्ट्र बैंकलाई महासंघको सुझाव: उत्पादनमूलक कर्जामा ब्याज कम गरौँ, सेयरमा १२ करोडको सीमा हटाऔँ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायी ऋणको साँवा-ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको बताएको छ। मौद्रिक नीतिको चौथो समीक्षामा उद्योगी व्यवसायीका माग सम्बोधन गर्नुका साथै अन्य क्षेत्रभन्दा उत्पादनमूलक क्षेत्रमा

सस्तियो खानेतेल, प्रतिलिटर १९५ रुपैयाँदेखि २१० रुपैयाँमा बिक्री

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा कमी आएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको छ । गत वर्षको यही समयमा प्रतिवुसेल १७ सय ७५ डलरसम्म पुगेको कच्चा भटमासको तेल अहिले १४

सामसङ मोबाइल बेच्ने शेखर गोल्छाको कम्पनीले एकै वर्ष गर्‍यो ८ अर्बको व्यापार

काठमाडौं । नेपालमा सामसङ ब्रान्डको मोबाइल बेच्ने शेखर गोल्छाको हिम इलेक्ट्रोनिक्स प्रालिले एकै वर्षमा ८ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८ अर्ब १६ करोड ३०