राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआईसीको नाफा शतप्रतिशत

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बिमा कम्पनीहरुले करिब ४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । कम्पनीहरुले यस अवधिमा ३ अर्ब ९२ करोड ५६ लाख ९२ हजार रुपैयाँ

बार्षिक ८ खर्बभन्दा बढीको कारोबार हुने रेडिमेड लुगा, जुत्ता र कपडाको कारोबारमा ठूलो करछली

रेडिमेड लुगा, जुत्ता र कपडाको एक वर्षमा ८ खर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने भए पनि नेपालमा ५० करोड रुपैयाँभन्दा बढी रकमको कारोबार गर्ने एउटा पनि संस्था कर प्रणालीमा सूचीकृत छैन

नजर नक्कली शरणार्थी प्रकरणमा मात्रै होइन, बनिरहेको बजेटमा पनि लगाऔं

शेरबहादुर देउवाका एक प्रियपात्र बालकृष्ण खाण अहिले प्रहरी हिरासतमा छन् । र, अर्का प्रिय पात्र डा. प्रकाशसरण महत देशको बजेट बनाउँदैछन् । नजर प्रहरी हिरासतमा मात्रै होइन, बनिरहेको बजेटमा पनि

जीवन बिमा कम्पनीले कमाए ३ अर्ब नाफा, एलआइसी, यूनियन र सन नेपालको छलाङ

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बिमा कम्पनीहरुको नाफा ६३.०१ प्रतिशतले बढेर ३ अर्ब ७३ करोड ६३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा

भारतमा मात्रै ८३ अर्ब रुपैयाँको वस्तु निर्यात, गत वर्षको भन्दा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालबाट भारततर्फ करिब ८३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्ममा नेपालबाट ८२ अर्ब ९८ करोड ५४ लाख

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय

नक्कली बिल बनाएर कर छल्ने धन्दा मौलायो, राजस्वले सुरु गर्‍यो विस्तृत अनुसन्धान

वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्दै ठूला करदाता कार्यालयमा दर्ता र वार्षिक ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कारोबार गर्दै मध्यमस्तरीय करदाता कार्यालयमा दर्ता भएका १२-१४ कम्पनीले नक्कली मूल्य अभिवृद्धि

लगानी भित्र्याउन नीतिगत र संरचनागत सुधारका लागि सरकार तयार: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले वैदेशिक लागनी भित्र्याउनका लागि नीतिगत र संरचानागत सुधारका लागि सरकार तयार रहेको बताएका छन् । नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको

नेपाल लाइफको नाफा ४४ करोड, व्यवसाय ३ प्रतिशतले मात्रै बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४४ करोड ६५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ऋणात्मक थियो ।

वाणिज्य बैंकका सीईओलाई राष्ट्र बैंकको कडा निर्देशन, सेवाग्राहीका सबै गुनासा समाधान गर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राखेर सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ । वाणिज्य बैंकहरुले सेवाग्राहीका समस्या सम्बोधन नगर्दा राष्ट्र बैंकसम्म