सानिमा बैंकको नाफा २५.१३ प्रतिशतले बढ्यो, लाभांश दिने

काठमाडौं । गत आर्थिक वर्षमा सानिमा बैंकले २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २५.१३ प्रतिशतले बढी

दुई महिनामा आर्थिक सहायतामा २ करोड ७५ लाख राज्यकोषबाट वितरण, राष्ट्रपतिलाई ५५ लाख

काठमाडौं । अर्थ मन्त्रालयले दुई महिनामा आर्थिक सहायताका नाममा २ करोड ७५ लाख राज्यकोषबाट वितरण गरेको छ । मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय गराएर राष्ट्रपतिदेखि विभिन्न व्यक्तिको उपचारसम्ममा आर्थिक सहायता गरेको हो

सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्छ: अर्थमन्त्री

वीरगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो

गलैंचा, यार्चागुम्बादेखि अम्रिसो निर्यातबाट नेपालले गर्‍यो २४ अर्ब रुपैयाँ बढी आम्दानी

काठमाडौं । गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे १४ अर्ब रुपैयाँभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात

कर्जा प्रवाह ठप्पै भएपछि दबाबमा बैंकहरु, ब्याजदर घटाउँदा पनि आकर्षित भएनन् ऋणी

काठमाडौं । बैंकमा लगानीयोग्य रकम भए पनि कर्जाको माग नभएपछि बैंकहरु दबाबमा परेका छन् । आर्थिक संकुचनका कारण खराब कर्जा बढ्ने भयले असारसम्म कर्जा असुलीमा केन्द्रित भएका बैंकहरुले साउन लागेपछि

सरकारी नीति र आर्थिक मन्दीले उपत्यकामा घरजग्गा किनबेच ५२% ले घट्यो, मौद्रिक नीतिले कारोबार बढ्ने अपेक्षा

काठमाडौं । सरकारको कडाइ र आर्थिक मन्दीले उपत्यकाका घरजग्गाको कारोबार ह्वात्तै घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० को तुलनामा ५२.८२

२ अर्ब ६३ करोडको आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन, कहिलेसम्म आउँछ ?

काठमाडौं । विभिन्न १२ वटा कम्पनीले २ अर्ब ६३ करोड ८९ लाख ८४ हजार ४०० रुपैयाँको साधारण सेयर (आईपीओ) ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा आवेदन दिएका यी

डेढ अर्ब लगानीमा नेशनल हेल्थकेयरले नयाँ औषधी उद्योग निर्माण गर्ने

काठमाडौं । नेशनल हेल्थकेयर प्रालिले नयाँ औषधी उद्योग निर्माण गर्ने भएको छ । कम्पनीले १ अर्ब ४० करोड लगानीमा नयाँ औषधी उद्योग निर्माण गर्ने भएको हो । कम्पनीले ५० करोड

अल्का हस्पिटलको व्यापार २६ प्रतिशतले बढ्यो, साढे ८१ करोड रुपैयाँ आम्दानी

काठमाडौं । अल्का हस्पिटल प्रालिको आम्दानी २६ प्रतिशतले बढेको छ । हस्पिटलको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २६ प्रतिशतले बढेको हो । हस्पिटलले सन् २०२१ मा ६४

एकैवर्ष ७ लाख ७१ हजार नेपाली रोजगारीको खोजीमा बिदेसिए

काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा एकै वर्ष ७ लाख ७१ हजार ३२७ जना नेपाली युवा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७ लाख ७१ हजार नेपाली