३१ अर्ब लगानीमा १८८ मेगावाट क्षमताको सुर्के दुधकोशी

काठमाडौं । कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा १८८ मेगावाट क्षमताको सुर्के दुधकोशी जलविद्यूत आयोजना बन्ने भएको छ । ३१ अर्बको लगानीमा उक्त जलविद्युत आयोजना बन्ने भएको हो । आयोजनाको वातावरणीय प्रभाव

आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिकको कमाइ ३३ प्रतिशतले बढ्यो

काठमाडौं । बुक बिडिङ प्रणालीबाट साधारण सेयर (आईपिओ) निष्कासनको तयारीमा रहेको नर्भिक अस्पतालको कमाई ३३ प्रतिशतले बढेको छ । नर्भिकको कमाई सन् २०२१ को तुलनामा सन् २०२२ मा ४५ करोड

आपूर्तिकर्ता र खरिदकर्तालाई जोड्ने ‘विस्तार ट्रेड’

काठमाडौं । केही दशकअघि र अहिलेमा उत्सव गोयलको जीवनमा थुप्रै कुराहरु परिवर्तित छन् । तर, त्यो समय र अहिलेको समयमा उनमा एउटा समानता भने यथावत् छ, जुन फेरिएको छैन ।

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान निकासा गर्न अर्थ मन्त्रालयलाई राष्ट्र बैंकको ताकेता

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान निकासा गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । अर्थ मन्त्रालयले ब्याज अनुदानको रकम निकासा नगर्दा सरकारप्रतिको विश्वसनियतामा प्रश्न उठेको भन्दै तत्कालै

आर्थिक मन्दीले ठूला होटलमा लगानी प्रतिबद्धता घट्यो, साढे १३ अर्ब रुपैयाँ प्रस्ताव

काठमाडौं । आर्थिक मन्दीले अधिकांश क्षेत्रमा प्रभाव परेको अवस्थामा होटल क्षेत्रको लगानीमा पनि असर परेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लगानी प्रतिबद्धतामा गिरावट आएको छ ।

आयात खुकुलो बनाउन एलसीको सीमा बढाइयो

काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न

लक्ष्यअनुसार राजस्व उठ्न कठिन, २२ दिनमा गतवर्ष बराबर उठेन राजस्व

काठमाडौँ । चालु आर्थिक वर्षमा पनि लक्ष्यअनुसार राजस्व उठाउन कठिन हुने देखिएको छ । गत वर्ष १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको सरकारले १० खर्ब १०

बैंकमा १०० रुपैयाँ लगानी गर्नेको कमाइ साढे ४ रुपैयाँ !

काठमाडौं । पक्कै पनि तपाईंले एउटै बैंकले अर्बौं रुपैयाँ नाफा कमाएको समाचार पढ्नुभएको हुनुपर्छ । र, त्यस्ता समाचार पढेपछि तपाईंको मनमा स्वाभाविकरुपमा प्रश्न उब्जेको हुनुपर्छ- अर्थतन्त्र संकुचनमा परेको अवस्थामा पनि

प्राइम, कुमारी र हिमालयन बैंकलाई राष्ट्र बैंकको कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगर्ने तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरीवेक्षण विभागले वाणिज्य बैंक र बैंकका अध्यक्ष,

फ्लाई दुबईले साउदीमै छाडेर आयो ब्यागेज, काठमाडौंमा यात्रुको विचल्ली

काठमाडौं । आइतबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको फ्लाई दुबईको विमानले ब्यागेज नल्याएपछि यात्रुहरु आक्रोशित भएका छन् । आइतबार राति १२ बजेर १८ मिनेटमा काठमाडौंमा अवतरण भएको फ्लाई