ट्यांकरबाट इन्धन तस्करी, भन्सारमै जाँच्न थालियो तौल

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको तस्करी हुने गरेको पाइएको छ । नेपालभन्दा भारतमा पेट्रोल सस्तो भएपछि तस्करी हुन थालेको हो । पेट्रोलियम पदार्थको तस्करीमा ट्यांकर व्यवसायी नै संलग्न रहेको पनि

एकीकृत समाजवादीका उपमहासचिव पौडेलले कर्जा नतिरेपछि सहकारीको ताकेता, नतिरे धितो लिलाम गर्ने

काठमाडौं । एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका डा.विजय पौडेलले पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको कर्जा समयमा नतिरेपछि कर्जा तिर्न सहकारीले ताकेता गरेको छ । पौडेल जनता टेलिभिजनका मुख्य लगानीकर्तासमेत हुन् ।

धमाधम पब्लिकमा जाँदै वायुसेवा कम्पनी, व्यवसाय विस्तार गर्न सेयर जारी गर्ने तयारी

कुनै समय नेकोन एयरमात्र सेयर बजारमा सूचीकृत भएकोमा एकपटक फेरि वायुसेवा कम्पनीहरु व्यवसाय विस्तार गर्न धमाधम सेयर बजारमा सूचीकृत हुने भएका छन् । सीता एयर, यति एयरलाइन्स र कैलाश हेलिकप्टर

लघुवित्त संस्थालाई निक्षेप संकलन गर्न दिन सुझाव, आधार दरसम्बन्धी नीति लागू हुनुपर्ने

आक्रमक कर्जा विस्तारमा नियन्त्रण, पुँजीकोष अनुपातमा कडाइ, कर्जा नोक्सानीसम्बन्धी कसिलो व्यवस्था, निक्षेप संकलनमा लचिलो र आधार दरसम्बन्धी नीतिलगायत विषय समेट्दै लघुवित्त क्षेत्रका समस्या समाधान गर्न प्रतिवेदन तयार भएको छ ।

जिराले ‘बेस्वाद’ बनायो भान्छा, बढ्दो मूल्यले तोड्यो विश्व रेकर्ड

काठमाडौं । तरकारी पकाउँदा तातेको तेलमा मज्जाले पड्काउने पहिलो मसला हो, जिरा । यही जिराको दाना र धुलो मसलाले तरकारी, मासुलगायतलाई मसलेदार र जाइकेदार बनाइदिन्छ । दाल फ्राई होस् या

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क घट्यो, साउनमा भन्दा भदौमा ८९ करोड कम

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुको बीमाशुल्क घटेको छ । सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीले साउनमा भन्दा भदौमा ८९ करोड कम बिमाशुल्क आर्जन गरेका हुन् । बीमा प्राधिकरणका अनुसार निर्जीवन

हुन्डाइ र कियाले ग्राहकबाट किन फिर्ता मागे ३४ लाखवटा गाडी ?

एजेन्सी । गाडी निर्माता कम्पनी हुन्डाइ र कियाले आफ्ना ३४ लाख गाडीहरुलाई फिर्ता मागेका (रिकल) छन् । कम्पनीले अमेरिकामा आफ्ना ३४ लाख गाडीहरुलाई ग्राहकबाट फिर्ता मागेका हुन् । कम्पनीले गाडीका

डेढ महिनाअघिको घटनामा फिस्टेलका दुई र श्रीको एक हेलिकप्टरलाई प्रतिबन्ध, उडान सुरक्षा उल्लंघनको आरोप

काठमाडौं । हवाई उडान सुरक्षाको गम्भीर उल्लंघन गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले दुई वायुसेवा कम्पनीका ३ हेलिकप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले भिजुअल फ्लाइट रुल (भीएफआर) उडान सुरक्षा

विद्युत व्यापारका लागि बीटुबी, लगानी ल्याउन जीटुजी राम्रो

सरकारले विद्युत विधेयक संसदमा दर्ता गरेको छ । तर, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले उक्त विधेयकमा विरोध जनाइरहेको छ । विधेयकमा निजी क्षेत्रलाई प्रतिबन्ध गर्ने केही व्यवस्था रहेको इप्पानको आरोप

सौराहामा १ अर्ब १९ करोड लगानीमा बनिरहेको पाँचतारे रिसोर्टका लागि १ अर्ब ऋण लिँदै

काठमाडौं । सौराहामा १ अर्ब १९ करोडको लगानीमा पाँचतारे रिसोर्ट रोयल टुलिप खुल्ने भएको छ । सन् २०२० मा खुलेको व्यवसायी रामेश्वर साहको कम्पनी केटिएम हस्पिटालिटी प्रालिले चितवनको सौराहामा ‘रोयल