उद्योग परिसंघले अर्थमन्त्री महरालाई भन्योः तरलता समस्या समाधान

  काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उप–प्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महरासँग बैकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानको लागि आग्रह गरेको छ

प्रधानमन्त्रीद्धारा खिम्ती–ढल्केबर प्रशारण लाईनको उद्घाटन

खिम्ती । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत १७ वर्षदेखि विभिन्न समस्या र अप्ठ्यारोमा अल्झँदै आएको खिम्ती–ढल्केबर २२० केभी क्षमताको प्रसारण लाइनको उद्घाटन गरेका छन् । जग्गा प्राप्ति, मुआब्जा वितरणलगायत विभिन्न

सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ ठेकदारलाई राख्यो कालोसुचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले देशभरका २७ ठेकेदार कम्पनीलाई कालोसुचीमा राखेको छ । ठेक्का लिएका कम्पनीहरुले समयमै निर्माण कार्य सम्पन्न नगरेको तथा गुणस्तरीय काम नगरेको पाइए पछि ठेकेदार कम्पनीलाई

ग्यासको मुल्य आजदेखि प्रतिसिलिन्डर २५ ले बढ्यो

काठमाडौं। खाना पकाउने एलपी ग्यासको मुल्य आजदेखि प्रतिसिलिन्डिर २५ रुपैयाँले बढेको छ । नेपाल आयल निगमले हिजो बसेको संचालक समितिले आजदेखि लागु हुनेगरी ग्यासको मुल्य बढाएको हो । नयाँ मुल्य

बैंकको नाफा बारे उद्योगी बैंकरबीच विवाद

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बैंकले आफ्नो नाफामा मात्र ध्यान दिने गरेको बताए । बैंकहरुको कस्ट अफ फन्ड ०.७ प्रतिशतले बढ्दा कर्जाको ब्याजदर ३ प्रतिशतले बढीसकेको

एक वर्ष भित्रमा पुलको बीमा गर्न, विकास समितिले दियो निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले पुलहरुको बीमा गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सरकारलाई १ वर्ष भित्रमा पुलहरुको बीमा गर्न निर्देशन दिएको हो । राष्ट्रिय

भारतीय बजेटको प्राथमिकता कृषिमा, कस्तो पर्ला नेपालमा यसको प्रभाव ?

काठमाडौं । भारतले सन् २०१७/१८ को बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ठूलो रकम समेत बिनियोजन गरेको छ । भारतीय बजेटले कृषि तथा सम्बद्ध क्षेत्रमा १ लाख ८७ हजार २

सहज हुदै तरलता अभाबको सकस, हिजो देखियो ३६ अर्ब बढी तरलता

काठमाडौं। बैकिङ क्षेत्रमा ३६ अर्ब रुपैयाँ बढी तरलता देखिएको छ । राष्ट्र बैंक उच्च स्रोतका अनुसार मंगलवारसम्ममा बैकिङ क्षेत्रमा ३६ अर्ब रुपैयाँभन्दा बढी तरलता देखिएको हो । केही दिन अगाडि

तरलता अभावले पुनः लोडसेडिङ हुने खतरा : ज्ञानेन्द्रलाल प्रधान

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उर्जा समिति सभापति ज्ञानेन्द्रलाल प्रधानले हालको तरलता र बढ्दो ब्याजदरले सबैभन्दा ठूलो संकट जलबिद्युत क्षेत्रमा आएको बताएका छन् । नेपाल बैंकर्स एशोसिएसनले तरलता अभावका

बाफियाको प्रावधानले राजिनामा दिदै सांसद् रहेका बैंक संचालक

काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) निर्माण प्रक्रियामा सांसदको भूमिकालाई लिएर निकै आलोचना भयो । विभिन्न बैंकको संचालक समिति अध्यक्ष तथा संचालक रहेका सांसदहरु नै बाफिया निर्माण