सुन्दरको टीमले २ करोड खर्चेको नेपालकै पहिलो थ्रीडी

काठमाडौं । घरको भुँइ तला छिर्दै गर्दा देखिन्छन् रंगिचंगी पेन्टिङहरु । भुइँ, भित्ता, भर्‍याङका सिँढीहरु सबै प्राकृतिक दृष्यले सजिएका छन् । भुँइमा देखिन्छ सफा तलाउ । त्यसैमाथि पानीका फोहोरासँगै खेल्ने

१८ वर्षमा १२ हजार बीमा पोलिसी बिक्री गरेकी अभिकर्ता प्रभा, अहिले टिकटकबाटै बेच्छिन्

काठमाडौं । सन् २००३ तिर प्रभा ज्ञवाली एक विवाह कार्यक्रममा गएकी थिइन । त्यहाँ एकजना व्यक्तिसँग भेट भयो । ती व्यक्तिले बीमा एजेन्टबारेमा धेरै कुरा सुनाए । प्रभाले त्यो बेला

१० करोड लगानीमा तीन युवाले शुरु गरे बायोमास प्लेट उत्पादन, ग्यास र डिजेलभन्दा आधा सस्तो

काठमाडौं । औद्योगिक क्षेत्रमा प्रयोग भइरहेको ठूलो मात्राको डिजेल र ग्यासको प्रयोगलाई घटाउने उद्देश्यका साथ नवलपरासीमा बायोमास प्लेट उत्पादन शुरु भएको छ । पाँच वर्षदेखि आइटी क्षेत्रमा काम गरिरहेका तीन

नेप्सले बनाउँदै छ डिजिटल सेवाको ‘हाटबजार’, छिट्टै नयाँ प्लेटफर्म ल्याउने तयारी

काठमाडौं । ६ वर्षअघि सेवा शुरु भएकाे नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले मुलुकको डिजिटल भुक्तानीमा थुप्रै नयाँ प्रविधि ल्याइसकेको छ । उसले बैंकिङ क्षेत्रका यस्ता प्रविधि ल्याएको छ, जुन विकसित

हिमालयन जाभाका २२ वर्ष, जसले स्थापित गरायो ‘कफी कल्चर’

झम्सिखेलको ब्रुशाला कफी सपमा छिर्दै गर्दा कफीको मिठो बास्ना आयो । ब्रुशाला हेर्दै लोभलाग्दो र चिटिक्क छ । मानौं कुनै कुचीकारले क्यानभासमा रंग पोतेजस्तो । एकातिर कफी पाकिरहेको छ ।

ऋण दिने पैसा सकिएपछि अर्थमन्त्री शर्माले बैंकका सीइओसँग छलफल गर्ने

काठमाडौं । बैंकमा ऋण दिने पैसा सकिएपछि अर्थमन्त्री जनार्दन शर्माले बैंकका सीइओलाई छलफलमा बोलाएका हुन् । अर्थमन्त्री शर्माले सबै वाणिज्य बैंकका सीइओ तथा विकास बैंक र फाइनान्स कम्पनी संघका प्रतिनिधिलाई

टर्कीपालनबाट मासिक डेढ लाख आम्दानी

पालुङटार । गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गर्नुभएका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं

टिकटक: विज्ञापन र व्यापारको हटस्पट बन्दै, लाइभबाट मनग्गे कमाइ

काठमाडौं । सन् २०१६ को अन्त्यतिर आधिकारिक रुपमा टिकटक सार्वजनिक गर्दा त्यसको माउ कम्पनी वाइडडान्सलाई पनि लाग्दैन थियो कि आफ्नो प्रडक्ट यतिधेरै लोकप्रिय होला भनेर । उसलाई पनि त्यस्तो अनुमान

सीसीडी खारेज गरी सीडी रेसियो कायम गर्दा बैंकहरु ऋण दिनै नसक्ने अवस्थामा

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिले बैंक तथा वित्तीय संस्थाको कर्जा दिने क्षमता घटाएको छ । नयाँ मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले ल्याएको कर्जा– निक्षेप अनुपात (सीडी) रेसीयोले बैंक तथा वित्तीय

प्राधिकरणले के आधारमा डेडिकेटेड र ट्रंक लाइनको महशुल र्तिन व्यवसायीलाई दिँदैछ दबाव ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन पटक-पटक उद्योगी तथा व्यवसायीलाई दबाव दिएपनि प्राधिकरण आफैसँग टिओडी (टाइम अफ डे मिटरिङ) मिटरको तथ्यांक नै नभएको पाइएको छ