टेलिकमले भन्यो- यी नम्बरबाट फोन आए नउठाउनुस्

काठमाडौं । नेपाल टेलिकमले कुनैपनि अपरिचत नम्बरबाट आएका फोन कल नउठाउन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ । टेलिकमले सेवाग्राहीहरुलाई एसएमएस पठाएर नै अपरिचित नम्बरबाट फोन आएमा नउठाउन अनुरोध गरेको हो ।

‘ब्लाक फ्राइडे’ सेल जसले जेफ बेजोसलाई १०० खर्बको मालिक बनायो

काठमाडौं । ‘ब्लाक फ्राइडे’ मा भएको खरिदबिक्रीले अमेरिकाका जेफ बेजोस १०० बिलियन अमेरिकी डलर(१०० खर्ब नेपाली रुपैयाँ)को मालिक बनेका छन् । उनको कम्पनी इ कमर्श साइट अमेजनडटकमको सम्पत्ती ‘ब्लाक फ्राइडे’

४ सय १२ डलरमै बन्छ आइफोन एक्स (डाटासहित)

काठमाडौं । आइफोन एक्सको सबैभन्दा कम स्टोरेज भैरिएन्ट ६४ जीबी बजारमा १ लाख ४२ हजार ४ सय रुपैयाँमा ल्याइएको छ । के तपाइलाई थाहा छ सेप्टेम्बर १२ मा आएको यो

कुकुर पाल्ने मानिसको आयु बढ्छ र हृदयघात कम हुन्छ

काठमाडौं । स्वीडनमा गरिएको एक अध्यनले कुकुर पाल्ने मान्छेहरुमा हृदय रोग वा अरु कारणले हुनसक्ने मृत्युको खतरा कम पत्तालागेको छ । यो अध्यन ३४ लाख मानिसहरुमा गरिएको हो । ती

यी हुन् संसारका धेरै पैसा कमाउने १० सुन्दरी (सूचिसहित)

काठमाडौं । सन् २००२ पछि पहिलो पटक जिसेल बन्डचेन सर्वाधिक आम्दानी गर्ने मोडलको सूचिमा परेकी छैनन् । फोब्र्सले बार्षिक रुपमा सार्वजनिक गर्ने सूचिमा ३७ बर्षीय ब्राजिलियन सून्दरी शीर्ष स्थानबाट दोश्रो

बुढीगण्डकी स्वदेशी लगानीमै बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय गरेको छ । यसअघिको प्रचण्ड सरकारले बिना प्रतिस्पर्धा चिनियाँ कम्पनी चाइना गेजुवालाई बनाउन

यसकारण आवश्यक छ, स्थानीय तहमा बैंक

धादिङको रुभिभ्याली गाउँपालिकामा व्यवसाय गरेर बस्ने एकजना चिनेकै दाई संयोगले कामको शिलशिलामा गत हप्ता धादिङबेशीमा भेट भयो । भेटको क्रममा त्यि दाईलाई मैले साधिहाले, दाइ व्यापार व्यवसाय कतिको चलेको छ

मतदाता परिचयपत्र लिनु भयो ? आज र भोलि मतदान केन्द्रबाट वितरण हुँदैछ

काठमाडौं । तपाईसँग मतदाता परिचयपत्र छ कि छैन ? छैन भने तपाईको नजिकको मतदान केन्द्रमा निर्वाचन आयोगका कर्मचारीले तपाईलाई मतदाता परिचयपत्र दिनेछन् । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने

टेलिकमको अफरः प्रतिमिनेट ४५ पैसामै कुरा गर्न सकिने, यसरी सुचारु गर्नुस् सेवा

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अव प्रति मिनेट ४५ पैसामै कुरा गर्न पाउने भएका छन् । टेलिकमले आफ्नो नेटवर्कमा ‘अल टाइम भ्वाइस प्याक’ मार्फत उक्त सेवा दिन लागेको हो ।

मौन अवधिमा भोट माग्न म्यासेज पठाएको कसरी थाहा पाउँछ आयोगले ?

मौन अबधि लागेपछि सामाजिक संजाल मार्फत पनि मत माग्न पाइदैन । यसो गर्नु निर्वाचन आचार संहिता विपरितको कार्य हो । यसको नियमन र अनुगमनको लागि निर्वाचन आयोगका सचिबको अध्यक्षतामा प्राविधिक