कन्सल्टेन्सी बिजनेशका ‘आर्किटेक्ट’ प्रकाश पाण्डे, जसले व्यवसायलाई नयाँ
अंग्रेजीमा एउटा शब्द छ ‘आर्किटेक्ट’ । जसले संरचना बन्नुभन्दा अघि मष्तिस्कमा परिकल्पना गर्छ । त्यसलाई पेन्सिलको साहयताले सादा कागजमा रंगाउँदै उतार्छ । अनि वास्तविक संसारमा जीवित तुल्याउँछ । आर्किटेक्ट शब्दसँग