शक्तिकेन्द्र धाउँदै कोकाकोला, सरकारी वकिल कार्यालयका प्रमुख भन्छन्-
काठमाडौं । बोटलर्स नेपालको कर छली प्रकरणमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ को व्यवस्था अनुसारनै निर्णय हुने उच्च सरकारी वकिल कार्यालय प्रमुख कृष्णमोहन कोइरालाले बताएका छन् ।