सिंहदरबारका सिसी क्यामेरा: दिनभर सक्रिय रातभर निष्क्रिय
देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको सबै प्रवेशद्धार लगायत परिसर भित्रका विजुलीका खम्बाहरुमा आाखा लगाउनु भयो भने ‘तपाईर्ंलाई सीसी क्यामेराले हेरिरहेको छ ।’ भन्ने सुचना टाँस गरेको पाउनु हुन्छ । हुन