आरओआर आयोजनामा पिपिए खुल्ला गर्ने घोषणा

काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले भारतमा बिजुली निर्यात हुने सुनिश्चित भएपछि नदी प्रभाहित जलविद्युत् आयोजना(आरओआर)को पिपिए खुल्ला हुने बताएकी छन् । भारतले बिजुली किने प्रतिबद्धता जनाएकाले

भारतबाट आउने विजुलीको लागि तिर्ने पैसा १२ अर्बले घट्ने

काठमाडौं । भारतबाट आउने विजुली आयातको लागि तिनुपर्ने रकम यो वर्ष १२ अर्ब रुपैयाँले घट्ने भएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अघिल्लो वर्ष २२ अर्ब रुपैयाँ भारतबाट

भारतले नेपालसँग ३६४ मेगावाट बिजुली किन्ने,  ‘ब्यापार घाटा कम हुन्छ’

काठमाडौं । भारतले नेपालसँग ३६४ मेगावाट बिजुली किन्ने भएको छ । त्यसका लागि केन्द्रिय विद्युत प्राधिकरण नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाट बिजुली बेच्नका लागि अनुमति दिएको

प्रम देउवाको भारत भ्रमण ऊर्जा क्षेत्रको बिकासमा ऐतिहासिक फड्कोः इप्पान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा गरेको सम्झौताचका कारण नेपालको समग्र ऊर्जा क्षेत्रको बिकासमा ऐतिहासिक फड्को मार्ने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नोपल (इप्पान) को ठहर छ । भ्रमणका

जलविद्युतको प्रचुर सम्भावना भएपनि आवश्यक पर्ने विद्युत उत्पादन गर्न सकोनौं: उर्जामन्त्री भुसाल

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलस्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यक्ता भएको बताइन् । बुधबार ललितपुरमा आयोजित पानी, उर्जा, खाद्य तथा

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

काठमाडौं । सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग

महंगोमा किनेको बिजुली उद्योगलाई सस्तोमा दिन सकिँदैन: ऊर्जामन्त्री

जलस्रोत उर्जा तथा सिंचाइ मन्त्री पम्फा भुसालले महँगो मुल्यमा विद्युत खरिद गरेर उद्योगलाई दिन नसकिने बताएकी छन् । स्वतन्त्र उर्जा उत्पादक संघ(इपान) को कार्यक्रममा मन्त्री भुषालले उद्योगीहरू नेपाल बिद्युत प्राधिकरणले

ऊर्जा क्षेत्रमा पनि जलवायु परिवर्तनको असर, १० अर्बको क्षति

कााठमाडौं । जलवायु परिवर्तनको जोखिम बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दै गएको तापक्रमका कारण हिउँ पग्लनेक्रम उल्लेख्यरुपमा बढेको छ । खडेरी बढ्दै

सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगमा १४ घण्टा लोडसेडिङ

बिराटनगर । नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषितरुपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएकोे बताएका छन् । इटहरी र विराटनगरमा सञ्चिालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडि देखि १२

बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्य, हिमालयन हाइड्रो एक्स्पो-२०२२ को तयारी पुरा

काठमाडौं । शनिबारदेखि राजधानीमा आयोजना हुन लागेको हिमालयन हाइड्रो एक्स्पो-२०२२ को तयारी पुरा भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यका अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले