ऊर्जामन्त्री भुसालद्वारा जलविद्युत् आयोजनाका लगानी गर्न एडीबी उपाध्यक्षसमक्ष

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचीन छिनबीच भेट भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री भुसालले नेपालको विकासमा एडिबीले पुर्याएको सहयोगप्रति

बिन्ध्यबासिनी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, कुन जिल्लाका स्थानीयले दिन पाउँछन् आवेदन ?

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख ११ देखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाका स्थानीयलाई १० लाख कित्ता

विद्युतीय ऊर्जा प्रयोग गरेर रसायनिक मल उत्पादन कम्पनी स्थापना गर्छौः मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय ऊर्जा प्रयोग गरेर रसायनिक मल उत्पादन कम्पनी स्थापना गर्न लागेको बताएकी छिन् । नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध

काठमाडौं । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माणाधीन गज्र्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोधै अवरोध छ ।

२ जलविद्युत कम्पनीले पाए आइपीओ निष्काशन गर्ने अनुमति

काठमाडौं । दुई वटा कम्पनीलाई धितोपत्र बोर्डले साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले बिन्धाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत् कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति

अर्थतन्त्रमा चुनौती सिर्जना भयो, आयातलाई निरुत्साहित गरौंः मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारको प्रवद्र्धन नगर्न अपिल गरेकी छिन् । सिँचाइ दिवस तथा ६९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा

अपि पावर कम्पनीको हकप्रद सेयर निष्काशन

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले १ः०.३९ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको १ करोड ८ लाख ६० हजार कित्ता

चीनको गेजुवाबाट खोसियो बुढीगण्डकी बनाउने लाइसेन्स, स्वदेशी लगानीमा बनाउने

काठमाडौं । सरकारले चीनको गेजुवा कम्पनीलाई बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन दिएको लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को बैठकले गेजुवा कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गर्दै स्वदेशी लगानीमा बनाउने

समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । ललितपुर चेम्बर अफ कमर्सको दोस्रो

यी ६ आयोजनाबाट भारतले बिजुली किन्ने, तामाकोशीको किन गरेन खरिद ?

काठमाडौं । भारत सरकारले नेपालमा ३६४ मेगावाट बिजुली किन्ने सहमति प्रदान गरेको छ । भारत सरकारको सहमतिपछि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मार्फत नेपालमा उत्पादित बिजुली भारतमा बिक्री हुनेछ । गत वर्ष