वैकल्पिक उर्जाका लागि न्यून बजेट, लक्ष्य पूरा नहुने

काठमाडौं । केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा वैकल्पिक उर्जामार्फत उर्जाको स्रोत उपलब्ध गराउन सरकारले न्यून बजेट बिनियोजन गरेको छ । विद्युत नपुगेका प्रदेश नम्बर २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका

पानी बाँडफाँडमा भारतले धेरै हिस्सा मागेपछि पञ्चेश्वरको डीपीआर अन्योलमा

काठमाडौं । लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका लागि सरकारले नाम मात्रैको बजेट बिनियोजन गरेको छ । चालु

सरकारले जलविद्युत आयोजनाको रोयल्टीबाट उठायो साढे २ अर्ब

काठमाडौं । सरकारले जलविद्युत आयोजनाबाट साढे २ अर्ब रोयल्टी संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ७५ जलविद्युत आयोजनाबाट २ अर्ब ५१ करोड ७३ लाख ३० हजार ५८९ रुपैयाँ

अध्ययन सकिँदै १४ जलविद्युत आयोजना, ३६०९ मेगावाट विद्युत उत्पादन हुने

काठमाडौं । सरकारले ३ हजार ६०९ मेगावाट क्षमताका १४ जलविद्युत आयोजनाको अध्ययन निकट भविष्यमै सम्पन्न गर्ने जनाएको छ । ती आयोजना हाल अध्ययनका विभिन्न चरणमा रहेको र निकट भविष्य मै

इनर्जी बैंकिङको अभ्यास शुरु, ५ सय मेगावाट बिजुली भारत पठाइयो

काठमाडौं । सरकारले इनर्जी बैंकिङको अभ्यास शुरु गरेको छ । पछिल्ला ३ दिनमा ५ सय मेगावाट बिजुली भारत पठाइएको उर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । ‘पहिलो २ दिन १५०/१५० मेगावाट

कहाँ हरायो ६५ मेगावाट विद्युत ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यही असार २७ गते आयोजना गरेको सरकारको काम कारवाहीको समिक्षात्मक छलफलमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले १९५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप भएको उल्लेख

माथिल्लो तामाकोशीको निर्वाचन पुनः स्थगित (सूचनासहित)

काठमाडौं । अपर तामाकोशी हाइड्रो पावर कम्पनीको निर्वाचन पुनः स्थगित भएको छ । असार ३१ गते साधारणसभा हुने भएपनि संचालक समितिको लागि हुने निर्वाचन भने स्थगित भएको छ । कम्पनीले

रामेछापमा साढे ५७ मेगावाटको नुप्चे–लिखु आयोजना बन्ने

काठमाडौं । रामेछापको उमाकुण्ड गाँउपालिकामा ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत आयोजना निर्माण हुने भएको छ । आयोजनाले वातावरणीय प्रभाव मूल्याङकनको लागि सरोकार भएकालाई आवश्यक सुझाव दिन आग्रह गरेको छ

बाढी र वर्षाले विद्युत् माग ५० प्रतिशतले घट्यो

काठमाडौं । बाढी पहिरो तथा अविरल बर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका केही भौतिक संरचनामा क्षति पुगेको छ । क्षति पुगेका संरचनाको मर्मतमा प्राधिकरणले आफ्ना जनशक्ति परिचालन गरिसकेको जनाएको छ ।

सरकारको बास्कटेमा २७८८ मेगावाट क्षमताका जलविद्युत आयोजना, किन लिँदैनन् व्यवसायीले ?

काठमाडौं । ऊर्जा उद्यमीले जिम्मा लिएर काम नगरेका, कुनै पनि उद्यमीले काम गर्न नचाहेका तथा विगतमा काम सुरु गर्छु भनेर लिएका तर काम नभएका गरी कूल १०५ वटा आयोजना सरकारको