जनताको जलविद्युत कार्यक्रम- २२० मेगावाट क्षमताका ३ आयोजनाको
काठमाडौं । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ३ जलविद्युत आयोजनाको साधारण सेयर बिक्री गर्ने भएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले चालु आर्थिक वर्षका लागि तयार पारेको कार्ययोजनामा सो