ओखलढुंगादेखि रामेछापसम्म २२० केभीको प्रसारण लाइन निर्माण हुँदै
काठमाडौं । ओखलढुंगादेखि रामेछापको न्यू खिम्ती सबस्टेसनसम्म २२० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने भएको छ । ओखलढुंगा र आसपासका क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्यूत राष्ट्रिय प्रसारण प्रणालीमा