मेलम्ची आयोजनामा निषेधित क्षेत्र घोषणा, प्रदर्शन गर्न नपाइने

मेलम्ची । मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आज आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट

सबै परिक्षण भएर पनि किन रोकिएको छ कुलेखानी तेस्रोको विद्युत् उत्पादन ?

काठमाडौं । सँधै विवादको भूमरीमा पर्दै आएको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन भइसक्नुपर्ने थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असाध्यै धेरै चासो दिए

अब प्रतिस्पर्धाका आधारमा मात्रै जलविद्युत आयोजनाको लाइसेन्स दिइने

काठमाडौं । पहिला जो आयो वा मन्त्री सचिव वा उच्च राजनीकि प्रभाव भएका व्यक्तिले सहजैरुपमा जलविद्युत् आयोजनाको अनुमतिपत्र पाउने अवस्था अन्त्य हुने भएको छ । सरकारले तयार पारेको विद्युत् विधेयकमा

माउन्ट एभरेष्ट पावरले सोलुखुम्बुमा १२ मेगावाटको आयोजना बनाउँदै

काठमाडौ । सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका १ मा १२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ । माउन्ट एभरेष्ट पावर डेभलोप्मेन्ट प्रालि प्रबद्र्धक रहेको दुधकुण्ड खोला जलविद्युत आयोजना

यस्तो आयो नयाँ विद्युत् विधेयक, १५ दिनमा उत्पादन अनुमति दिनुपर्ने

काठमाडौं । आवेदन दिएको १५ दिन भित्र विद्युत् उत्पादनको अनुमति दिनुपर्ने वाध्यकारी व्यवस्था सहितको नयाँ विद्युत् विधेयक प्रस्ताव गरिएको छ । विद्युत् उत्पादन दिन लामो समय लाग्ने र ऊर्जा उद्यमी

एउटै गाउँपालिकामा ५३९ मेगावाटका १२ जलविद्युत् आयोजना

बेनी । म्याग्दीको एउटै गाउँपालिकामा ५३९ मेगावाटको १२ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । ‘हाइड्रोहव’ का रूपमा चर्चित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उक्त क्षमता र सङ्ख्याका जलविद्युत् आयोजना निर्माण

माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि

माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने, यस्तो छ प्रगती विवरण

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि

दोर्दी खोला जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो, चैतसम्म विजुली बल्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष जीवा लामिछाने र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको दोर्दी खोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । लमजुङमा आयोजना स्थल

सोलु करिडोर प्रसारण लाइनको निर्माण प्रगति ७५ प्रतिशत, कहिले हुँदैछ सम्पन्न ?

काठमाडौं । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ