कुलमानले यसरी सफल बनाए प्राधिकरण, एलपी ग्यास विस्थापन

काठमाडौं । एउटा मान्छेले इमान्दार भएर लाग्दा करिब करिब विघटनमा पुग्न लागेको संस्था कसरी बौरिएर आउन सक्छ भन्ने उदाहरण बनेको छ नेपाल विद्युत् प्राधिकरण । कुनै समय ३४ अर्ब रुपैयाँ

१५ अर्बको घाटा अन्डर राइट भएपछि प्राधिकरणले आईपीओ ल्याउने

काठमाडौं । सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका र बन्द भइरहेका बेला नेपाल विद्युत प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ । एकाध व्यक्तिको प्रयत्न तथा राजनीतिक नेतृत्वको

विद्युत नपुगेका स्थानमा १० हजार सौर्य प्रणाली जडान गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा १०० वटा सौर्य प्रणाली जडान गरिने भएको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले चालु आर्थिक वर्षमा सौर्य उर्जामा आधारित विभिन्न

विद्युत प्राधिकरणका कार्यालय संघीय संरचनाअनुसार समायोजन

काठमाडौं । मुलुक संघीय संरचनामा गएसँगै नेपाल विद्युत प्राधिकरणले मुलुकभर रहेका आफ्ना कार्यालय पनि सोहीअनुसार समायोजन गरेको छ । प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालयहरु र वितरण केन्द्रहरुलाई

विद्युत उत्पादन सुरु नगरेको अपर तामाकोशीको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । अपर तामाकोशी हाईड्रोपावरको नोक्सानी घट्दै आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा १० करोड २९ लाख ६९ हजार १६९ रुपैयाँ नोक्सानी रहेको बैंकको गत आवको सोहि अवधिमा आईपुग्दा

विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बृद्धि, ७ अर्ब २० करोड खुद मुनाफा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५/७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७४/७५मा २ अर्ब ९० करोड रुपैयाँ

गौतम बुद्ध विमानस्थललाई डेडिकेडेट प्रसारण लाइन

काठमाडौं । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउन उर्जा सिँचाई तथा जलस्रोत मन्त्रालयले आवश्यक सहयोग गर्ने भएको छ । विमानस्थल सञ्चालनका लागि डेडिकेटेड प्रसारण लाइन

जलविद्युत लगानी तथा विकास कम्पनीको नाफा ३९ प्रतिशतले बढ्यो

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले गत आर्थिक वर्ष २०७५-७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा कम्पनीले १ अर्ब १२ करोड १४ लाख २८

माथिल्लो त्रिशूली ‘थ्री बी’को निर्माण धमाधम, फागुन भित्र सकिएला ?

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ । ३ वर्ष निर्माण अवधि रहेको आयोजनाको २९

गत वर्ष भारतबाट २३ अर्बको विद्युत आयात, भएन उर्जा सुरक्षामा काम

काठमाडौं । संविधान निर्माण लगत्तै भारतले नेपालमा लगाएको नाकाबन्दीपछि उर्जा सुरक्षाको विषयमा असाध्यै ठूलो चर्चा भयो । उर्जा सुरक्षाका लागि भन्दै ठूला जलाशाययुक्त आयोजना निर्माण गर्ने विषयले प्राथमिकता समेत पायो