सरकार जमानी बसेपछि निगमलाई जहाज किन्न २३ अर्ब

काठमाडौं । नेपाल वायुसेवा निगम र कर्मचारी संचय कोषबीच ऋण सम्झौतामा यसै साता हस्ताक्षर हुने भएको छ । निगमले खरिद गर्न लागेको एयबस ३३०-२०० सिरिजको दुई थान वाईडबडी जहाजका लागि

निगमको वाईड बडी जहाज खरिदका लागि सरकार जमानी बस्ने

काठमाडौँ। मन्त्रिपरिषद्को आजको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ । निगमले गत चैत २५ गते अमेरिकी विमान कम्पनीसँग २१ अर्ब

नेपाल र चीन हवाई भाडा महंगो

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकमा चिनियाँ पर्यटको हिस्सा बढी भएपनि जहाजको भाडा महंगो पाइएको छ । नेपाल चाइना चेम्बर अफ कमर्श र चाइना नेशनल टुरिस्ट अफिसले आयोजना गरेको सिल्क

सगरमाथा आरोहण गर्नका लागि ३६५ जनालार्इ अनुमति

सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण

मुक्तिनाथमा होटलमा ५० करोड लगानी,होटलको संख्या बढ्दै

मुक्तिनाथ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा भक्तजन र पर्यटकको बढ्दो आगमनसँगै स्थानीयवासीले सुविधा सम्पन्न होटलमा लगानी बढाएका छन् । पछिल्ला वर्ष बेनी–जोमसोमबाट मुक्तिनाथसम्मको बाटो स्तरोन्नति हुँदै गएपछि

नयाँ वर्षको अवसरमा ३ लाखले लुम्बिनी भ्रमण गरे

लुम्बिनी । नयाँ वर्ष २०७४ को अवसरमा वैशाखको पहिलो तीन दिनमा विश्व शान्तिको मुहान लुम्बिनीमा झन्डै तीन लाख पर्यटकले अवलोकन गरेका छन् । विश्व प्रसिद्ध लुम्बिनीको अवलोकन, भ्रमणका लागि स्वदेशी

घोरेपानीमा पर्यटकको संख्या वृद्धि हुँदा व्यवसायी उत्साहित

मुस्ताङ । विनाशकारी भूकम्पका कारण शिथिल बनेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रको पर्यटन व्यवसाय अहिले फस्टाउन थालेको छ । एक वर्षको अवधिमा एक्यापअन्तर्गत पर्ने मूख्य पर्यटकीय गन्तव्य घोरेपानीमा दोब्बर

वन्यजन्तुसँग रात बिताउँदै मचानमा पर्यटक

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र निजी क्षेत्रका होटल बन्द भएपछि तिनै होटलको अनुभूति दिलाउने गरी यहाँका मध्यवर्ती सामुदायिक वनले पर्यटकलाई सेवा दिन थालेका छन् । फस्टाउँदो मध्यवर्ती वनभित्र अग्ला मचान

मुक्तिनाथमा आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दै

पोखरा। हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका नेपाली दर्शनार्थी

काठमाडौंबाट भारतको गोरखपुरसम्म अब सिधा हवाई सेवा सुरु हुने

काठमाडौं । काठमाडौंबाट अब गोरखपुरबीच सिधा हवाई उडान हुने भएको छ । भारतीय संचारमाध्यमका अनुसार एयर इन्डियाले गोरखपुरबाट काठमाडौंसम्म सिधा उडान सुरु गर्न लागेको हो । आगामी अगस्ट महिनासम्ममा एयर