माथिल्लो मनाङमा ५ करोड लगानीको होटल

 काठमाडौं । माथिल्लो मनाङमा नयाँ होटल निर्माण भएको छ । मनाङको ङावल गाउँमा ५ करोड रुपैयाँको लगानीमा ङावल माउन्टेन होम नामक होटल आगामी सेप्टेम्बरदेखि सञ्चालनमा आउने छ। स्थानीय व्यवसायी मुखियायन

एक अर्बको लगानीमा बुटवलमा खुल्यो नयाँ चाउचाउ उद्योग, निर्यात गर्ने लक्ष्य

रुपन्देही । एक अर्ब रुपैयाँ लगानीमा चाउचाउ उद्योगको संचालनमा आएको छ । रुपन्देही तिलोत्तमा नगरपालिकास्थित मधौलियमा यशोदा फुड्स प्रालिले चाउचाउ र चिजबल्स उत्पादन सुरु गरेको छ । उक्त उद्योगबाट लाली,

पर्यटक आगमनमा वृद्धि, मार्चमा सबैभन्दा बढी पर्यटक भित्रिए

बुटवल। विगत वर्षको तुलनामा सन् २०१६ मा बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । यस नाकाबाट स्थलमार्ग भएर सन् २०१६ मा तेस्रो मुलुकका एक लाख ४७ हजार

स्टिमर सेवाले बढायो आन्तरिक पर्यटक

पर्वत । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि शालिग्राम शीला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात

सात सय बढी आरोही हिमालमा, ३७३ जना सगरमाथा आरोहण गर्दै

काठमाडौँ। अघिल्लो वर्ष झैँ यसवर्ष पनि हिमाल आरोहणमा उत्साहपूर्ण सहभागिता देखिएको छ । वसन्त ऋतु (स्प्रिङ) को यो मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि ९९ समूह (टोली) का ७४३ स्वदेशी तथा

पर्यटन क्षेत्रमा लगानी गर्दै माउन्ट एभरेस्ट ग्रुप, ४२ देशका गैरआवासीय नेपालीको लगानी

काठमाडौँ। विभिन्न देशमा व्यवसाय सञ्चालन गरिरहेका नेपालीको सक्रियतामा स्थापना गरिएको माउन्ट एभरेस्ट ग्रुपले स्वदेशमा पर्यटन क्षेत्रमा लगानी सुरु गरेको छ । दिगो पर्यटन विकासको कार्यसूची मुलुकको पहिलो सशक्त बहुराष्ट्रिय कम्पनी

पर्यटकीय आकर्षणको केन्द्र बन्दै म्याग्दीको लभ्लीहिल

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरामा रहेको लभ्लीहिल आन्तरिक पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पट’ का रुपमा चर्चित लभ्लीहिल अहिले विभिन्न

धार्मिक पर्यटकीयस्थल बाघराजथानसम्म पदमार्ग निर्माण

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–७ धारापानीस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाघराजथानसम्म पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले दरवाङ–ताकम सडकको बादीका खण्डदेखि बाघराजथानसम्म पुग्ने

बैसठी हजार पर्यटक इलाम भित्रिए

इलाम । चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन् । इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३/७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक

पाथीभरा डाँडामा पम्पिङ प्रणालीबाट खानेपानी

तेह्रथुम । गुराँस पर्यटनले प्रदेश नं १ मै चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित पाथीभरा देवीको मन्दिर परिसरमा खानेपानी पु¥याइएको छ ।