हवाई सिट क्षमता बार्षिक ८० लाख पुर्याइने

काठमाडौं । सरकारले हवाई सिटको संख्या वार्षिक ८० लाख पुर्याउने महत्वकांक्षी लक्ष्य राखेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिने वायुसेवाको वार्षिक सिट उपयोग क्षमता हाल ३६ लाख

लुक्लामा हवाइ उडान अवरुद्ध, पर्यटक तथा स्थानीय व्यवसायी प्रभावित

सोलुखुम्बु । मौसम खराबीका कारण चार  दिनदेखि पर्यटकीय बजार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ । बाक्लो कुहिरोका कारण विमानस्थलको दृश्यता कम हुँदा उडान हुन नसकेको विमानस्थल

आन्तरिक उडानका लागि २० नयाँ विमान थपिदैं

काठमाडौं । स्वदेशी वायुसेवा कम्पनीहरूले यसै वर्षभित्र आन्तरिक उडानको लागि २० थान नयाँ विमानहरु थपिदैं छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले चिनियाँ ४ वटा जहाजमा दुई वटा काठमाडौं आइसकेको छ

पूर्वमा पहिलोपटक माउन्टेन फ्लाइट

मोरङ । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको

पर्यटनको १० वर्षे रणनीति: वार्षिक २५ लाख पर्यटक, ३ खर्ब आम्दानी

काठमाडौं ।  सरकारले आगामी १० वर्ष भित्रमा पर्यटक आगमनदरमा तीन गुणाले बृद्धि गर्दै २५ लाख विदेशी पर्यटक पुर्याउने  महत्वकांक्षी लक्ष्य राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १० वर्षे

जुम्लामा पर्यटन विकासको बजेट दुरुपयोग भएको गुनासो

जुम्ला । यस वर्ष पनि कर्णालीको पर्यटन पूर्वाधार विस्तारका लागि सरकारले यहाँस्थित  कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई सरकारले उपलब्ध गराएको रु चार करोड ६८ लाख बजेट दुरुपयोग भएको गुनासो

अन्तराष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु बोक्नेमा वायुसेवा निगम

काठमाडौं । सन् २०१६ मा अन्तर्राष्ट्रियतर्फ २७ हजार १ सय १८ उडान मार्फत ३५ लाख १० हजार ७ सय ४२ यात्रुले सेवा लिएका छन । जसमा सवैभन्दा बढी यात्रु बोक्नेमा

म्याग्दीका होटलमा ८७ करोड रुपैयाँ लगानी, २१ नयाँ होटल थपिए

म्याग्दी । पर्यटकीय जिल्ला म्याग्दीको होटल तथा रेस्टुराँ व्यवसायमा रु ८७ करोड लगानी भएको छ ।  घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार म्याग्दीमा आव २०७२/७३ सम्म ५ सय

निगमले नयाँ एअरबस ल्याएपछि २९ वर्ष पुरानो वोईङ ७५७ बिक्रीमा

काठमाडौं । नेपाल वायुसेवा निगमले विस्थापन गर्न लागेको बोईङ–७५७ एसीए सिरिजको कर्णाली जहाजको न्युनतम मल्य १७ करोड रुपैयाँ तोक्ने भएको छ । अन्तर्राष्ट्रिय उडान भरिरहेको जहाज मर्मत गर्न नसक्ने गरि थन्किएपछि

चिनियाँ जहाजले फर्काउला त निगमको गुमेको शाख ?

काठमाडौं । केही समय अगाडीसम्म नेपाल वायुसेवा निगम आन्तरिक उडानमा एक थानक्यानडियन ट्वीनटर जहाज मार्फत मुलुका केही दुर्गम क्षेत्रमा उडान गरिरहेको थियो । विगतमा १३ वटा जहाज मार्फत आन्तरिक उडान