जेठको पहिलो साता मौद्रिक नीतिको समीक्षा, नीतिगत परिवर्तन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अर्कोे साता सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले जेठको पहिलो साताभित्रै समीक्षा सार्वजनिक गर्र्ने आन्तरिक तयारी

पर्यटकलाई सहजरुपमा काठमाडौं आउन दिन गृहमन्त्रालयको परिपत्र

काठमाडौं । गृहमन्त्रालयले काठमाडौं बाहिर विभिन्न स्थानमा रहेका पर्यटकलाई काठमाडौं सहजरुपमा आउन दिन परिपत्र जारी गरेको छ । कोरोना महामारीका कारण मुलुकका विभिन्न स्थामा लागू भएको निषेधाज्ञाका कारण अहिले पर्यटकहरु

भारतबाट आउने यात्रुलाई क्वारेन्टिन राख्न ८ होटल तयार, एकजनाले ३० हजार खर्चनु पर्ने

काठमाडौं । सरकारले भारतबाट आउने यात्रुलाई राख्नका लागि ८ वटा होटलका ४२८ वटा कोठा तयार पारेको छ । पर्यटन मन्त्रालयका अनुसार भारतसँग भएको एयर बबल सम्झौता अनुसार हवाई मार्ग भइ

कर तिर्ने समय ६ महिना थप गर्न साना तथा घरेलु उद्योग महासंघको आग्रह

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले कर तिर्ने समय कम्तीमा ६ महिना थप गर्न सरकारसँग आग्रह गरेको छ । कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको

अर्थमन्त्रीको बजेट व्यस्तताः माओवादी केन्द्रका नेता किन आएनन् पूर्व बजेट छलफलमा ?

काठमाडौं । बजेट निर्माणका बेला अर्थमन्त्रीको दैनिकी अरुबेला भन्दा फरक हुन्छ । सांसद र राजनीतिक दलका कार्यकर्ताहरु आफ्नो क्षेत्रमा बजेट पारिदिन भन्दै अर्थमन्त्रीकहाँ धाउँछन् । अहिले कोभिड १९ महामारीका कारण

कोभिड-१९ को  दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् । ‘समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना

सुरज वैद्यमाथि गम्भीर आरोप: ३२ करोड कमिसन नपाएपछि रोके कोभिड विरुद्धको खोप

काठमाडौं । व्यवसायी सुरज वैद्यमाथि कोरोना भाइरसको महामारीमा कमिसनको खेलमा कोभिड विरुद्धको खोप रोकेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले हिमालखबरसँगको अन्तरर्वार्तामा बिचौलियाले १० प्रतिशत कमिसन

दक्षिण एसियाली मुलुकमा जीडीपीको ०.५% कोभिड भ्याक्सिनमा खर्च हुन्छः विश्व बैंक

काठमाडौं । दक्षिण एसियाली मुलुकहरुमा कोभिड १९ विरुद्धको खोप कार्यक्रमका लागि कूल ग्राहस्थ उत्पादन (जीडीपी) को ०.५ प्रतिशत बराबर खर्च हुने अनुमान गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘साउथ

अब अक्सिजन उद्योगमा प्रहरी सुरक्षा   

काठमाडाैं । कोभिड-१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गइ अक्सिजनको अभाव हुन थालेपछि यसको उचित व्यवस्थापनमा सहज गर्न र दुरुपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने भएको छ । गृह मन्त्रालयले ७७ वटै

कर बुझाउने समय थप्न र जरिवाना नलिन उद्योग वाणिज्य संघ काठमाडौंको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले सरकारसमक्ष कर बुझाउने समय थप गर्न माग गरेको छ । कोरोना महामारीको दोस्रो लहर अप्रत्याशित एवम् अकल्पनीय रुपमा तीव्ररुपमा बढेको हुनाले लागू भएको