ठाडी भन्सारमा लक्ष्यभन्दा ४४% बढी राजस्व सङ्कलन

लाहान । सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । पटक-पटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७/७८

अलैंचीबाट १ अर्ब ३५ करोड आम्दानी

फुङ्लिन । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची

आगामी माघसम्म मूल्यवृद्धि १०% पुग्नसक्छ: राष्ट्र बैंक अध्ययन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना अवधिमा मूल्यवृद्धि १० प्रतिशतसम्म पुग्ने देखिएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘मुद्रास्फीति

अर्थमन्त्री शर्माले संसदमा पेश गरे बजेटसँग सम्बन्धी ३ अध्यादेश

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ वार्षिक बजेटसँग सम्बन्धित तीनवटा अध्यादेश आइतबारको संसद बैठकमा पेश भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन अध्यादेश २०७८, आर्थिक अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने

अर्थमन्त्रीलाई बुढीगण्डकी प्रभावितले सोधे- कहिले बन्छ आयोजना ?

काठमाडौं । बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन माग गर्दै आयोजना प्रभावित क्षेत्र र गोरखा तथा धादिङका बासिन्दाले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित

कोरोनाबीच ४८ हजार बढी घरजग्गा किनबेच, साढे ६ अर्ब राजश्व संकलन

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीले देशभरको घरजग्गा कारोबारमा ठप्प भए पनि निषेधाज्ञा खुकुलोसँगै घरजग्गा किनबेच उल्लेखनीय भएको छ । सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञालागू गरेसँगै देशभरको घरजग्गा

अन्यौलताकै बीच सबै मन्त्रालयलाई पठाइयो बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ का लागि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट कार्यान्वयनबारे नवगठित सरकारले कुनै औपचारिक निर्णय गरिसकेको छैन । शेरबहादुर देउवा नेतृत्वको सरकारले आइतबार संसदमा

बाग्मती प्रदेशमा कार, जीप, भ्यान र माइक्रोबसले कति कर तिर्नुपर्छ ?

काठमाडौं । बाग्मती प्रदेशले ‘आर्थिक ऐन २०७८’ मार्फत् सवारीसाधनको वार्षिक कर ल्याएको छ । प्रदेश सरकारले आर्थिक ऐनमार्फत् कार, जीप, भ्यान र माइक्रोबसको कर बढाएको हो । प्रदेशले कार, जीप,

विद्युत उत्पादनको सरकारी लक्ष्य पुगेन, २५% मात्रै थपियो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा झण्डै १ हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने बताएको थियो । सोही अनुसारको घोषणा पनि थियो । तर, कोरोना कहरका कारण तोकिएको

आन्तरिक राजस्व असुली ९५%, मूल्य अभिवृद्धिमा भेटियो लक्ष्य

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले ९५.२६ प्रतिशत आन्तरिक राजस्व उठाएको छ । आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षका लागि ४ खर्ब ५० अर्ब ३४ करोड ८३