अध्यादेशको टुंगो लागेपछि बजेट संशोधन हुन्छ, श्वेतपत्र वा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदबाट बजेट अध्यादेशको टुंगो लागेपछि मात्रै बजेट संशोधनको तयारी शुरु हुने स्पष्ट पारेका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग मन्त्रालयमा भएको भेटमा बोल्दै

आत्मनिर्भरतर्फ उन्मुख ५ क्षेत्र, सहुलियत र प्रोत्साहन आवश्यकः प्रतिवेदन

काठमाडौं । नेपाल सरकारले उद्योगलाई प्रोत्साहन तथा सुहलियत प्रदान गरेमा ५ क्षेत्रमा पूर्णरुपमा आत्मनिर्भर उद्योग मन्त्रालयको प्रतिवेदनले निष्कर्ष निकालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको उद्योग विभागले

ओली सरकारले १ वर्ष रोकेको महालेखा परीक्षकको ५७औं प्रतिवेदन संसदमा पेश हुँदै

काठमाडौं । महालेखा परीक्षक कार्यालयको ५७औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको १ वर्षपछि संसदमा पेश हुन लागेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको संसदमा उक्त प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

बुध्द एयरले पोखरा-नेपालगञ्ज-पोखरा रुटमा उडान शुरु गर्दै

काठमाडौं । बुध्द एयरले काठमाडौं केन्द्रित भइरहेको उडानलाई प्रादेशिक स्तरमा पनि बिस्तार गर्ने भएको छ । बुध्द एयर आगामी अगस्ट १ तारिख अर्थात् साउन १७ गतेबाट पोखराबाट नेपालगञ्जको सिधा उडान

डेढ अर्बबढी लगानीमा बुटवलमा पाँचतारे होटल ‘सेफ्रन’ निर्माण हुँदै

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वको पर्यटन क्षेत्र प्रभावित भइरहेका बेलामा नेपालमा पनि यसको असर उत्तिकै छ । विदेशी पर्यटकहरु पछिल्लो डेढ वर्षयता सहज रुपमा नेपाल आउन सकेका छैनन

निर्माण व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयारः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई बिहीबार भेट्दै

६ प्रकारका व्यवसायलाई ठूला र मध्यमस्तरीय करदाताबाट हटाइयो, नयाँ थ्रेसहोल्ड लागू

काठमाडौं । व्यापारको मुनाफामा निश्चित प्रतिशत कमिसन तोकिएका र एजेन्सी शैलीको व्यवसाय गर्ने ६ प्रकारका करदातालाई ठूला र मध्यमस्तरीय करदाताको सूचीबाट हटाइएको छ । आन्तरिक राजस्व विभागका अनुसार सुन–चाँदीलगायत बहुमूल्य

निजामती सेवा विधेयक अगाडि बढाउन माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गर्न आग्रह गरेका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कोरोना बढेसँगै शुरु गरिएको बन्दाबन्दी

होटल शारामा ५०% छुट, स्विमिङ पुल, ज्याकुजी र साउनाको सुबिधा

पोखरा । पोखराको लेकसाइड चौध नम्बर स्ट्रीटमा रहेको होटल शाराले पोस्ट लकडाउन अफर अन्तर्गत ५० प्रतिशत छुटमा  प्याकेज उपलब्ध गराएको छ ।  सन् २०२० मा अत्याधुनिक प्रविधिमा बनेको होटलमा  डिलक्स,

स्मार्ट सहरका लागि छुट्याइएको ११ अर्ब बजेट अर्थले रोक्यो

काठमाडौं । सरकारले बजेट सुनिश्चितासहित १२ वटा स्मार्ट सहरका लागि ११ अर्ब बराबरको वहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भए पनि अर्थ मन्त्रालयले बजेट रोक्का गरेको छ । सहरी विकास मन्त्रालयले गत