पौडेलको बजेटलाई अर्थमन्त्री शर्माको नयाँ रङ, पपुलर बन्न

काठमाडौं । जेठ १५ मा तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले अध्यादेशबाट ल्याएको बजेटलाई अर्थमन्त्री जनार्दन शर्माले आफ्नो फ्लेबर दिएका छन् । पौडेलले ल्याएको भन्दा १५ अर्ब रुपैयाँले बजेटको आकार घटाएका शर्माले

पर्यटन क्षेत्रका कम्पनीले लगानीका आधारमा विशेष आयकर छुट पाउने

काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकर छुट दिइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि विधेयक

महिलालाई सक्षम बनाउन प्रत्येक वडामा ‘लेडिज फस्ट कार्यक्रम’ सञ्चालन गरिने

काठमाडौं । सरकारले महिला शशक्तिकरणमा विशेष जोड दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् प्रत्येक वडामा ‘महिला पहिला कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेका छन् । ‘प्रत्येक वडामा महिला नेतृत्व

अध्ययन र पूर्वतयारी नभएका १४ सय सडक आयोजनाको कार्यान्वयन स्थगित

काठमाडौं । सरकारले विभिन्न १४ सय सडक आयोजना कार्यान्वयन स्थगित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो व्यवस्था गरेका हुन् । शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र

कोरोनाले जागिर गुमाएका ५ लाख गरिवलाई १० हजार नगद अनुदान दिने सरकारको घोषणा

काठमाडौं । सरकारले कोरोना महामारीका कारण रोजगारी गुमाएका ५ लाख घर परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ नगद अनुदान दिने भएको छ । सरकारले घोषणा गरेको नगद अनुदान यही असोज मसान्तभित्र

अर्थमन्त्री शर्माले राजस्व लक्ष्य २६ अर्बले बढाए,२ महिनामा उठ्यो डेढ खर्ब

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार घटाएपनि राजस्व लक्ष्य बढाएका छन् । अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षमा गत जेठमा बिष्णु पौडेलले प्रस्तुत गरेको भन्दा २६ अर्ब बढी राजस्व उठ्ने

बैठक, इन्धन, तालिम र भ्रमण खर्च १०% कटौती, बचत हुने ५ अर्ब खोप किन्न प्रयोग हुने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शीर्षकमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेट बिनियोजन विधेयक प्रस्तुत गर्दै बजेट कटौती गरिएको जानकारीदिए । ‘बैठक भत्ता, इन्धन

विरोधका बीच संसदमा आर्थिक अध्यादेश पेश

काठमाडौं । प्रतिनिधि सभामा आर्थिक अध्यादेश पेश भएको छ । नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दश शर्माले आर्थिक अध्यादेश संसदमा पेश गरेको हो । शुक्रबार एमालेको विरोधका बीच प्रतिनिधि सभामा

सबै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

काठमाडौं । देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् भएको

मुस्ताङ हेलिकोप्टरले पायो उडानको अनुमति

काठमाडौं । मुस्ताङ हेलिकोप्टरले हवाई उडानका लागि अनुमति प्राप्त गरेको छ । कम्पनीले बिहीबार हवाई उडानको अनुमति प्राप्त गरेको हो । उडान अनुमति पाएसँगै कम्पनीले फ्रान्समा निर्मित एयर बस हेलिकोप्टरमार्फत्