चालु आवको पहिलो महिनामै निर्यातमा उल्लेखनीय वृद्धि, कुनको

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा निर्यात उल्लेखनीय रुपमा बढेको छ । वैदेशिक व्यापार वस्तुस्थिति व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा

अदालतको आदेशपछि सञ्चय कोषका प्रशासक गौतमले पुनः सम्हाले कार्यभार

काठमाडौं । सर्बोच्च अदालतको आदेशपछि कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमले कार्यभार पुनः समालेका छन् । सरकारले गैर कानूनी रुपमा पदमा बसेको भन्दै गौतमलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको

अफर दिँदै सौराहाका होटल

चितवन । गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा

दशैंका लागि ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउँदै खाद्य कम्पनी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि तीन हजार खसीबोका र च्याङग्रा ल्याउने भएको छ । कम्पनीले गत वर्षकै हाराहारीमा खसीबोका ल्याउने भएको हो । कम्पनीले गत वर्ष

‘इस्तानबुल प्रोग्राम अफ एक्सन’ कार्यान्वयनमा नेपालको असफलता

काठमाडौं ।अतिकम विकसित राष्ट्रहरुलाई दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यले १ दशकअघि कार्यान्वयनमा आएको ‘इस्तानबुल घोषणापत्र’का लक्ष्य प्राप्तिमा नेपाल असफल देखिएको छ । सन् २०११ मे ९ देखि १३

चियाको निर्यात ६२ प्रतिशतले घट्यो

काठमाडौं । नेपालीमा उत्पादन भएको वस्तु तथा सेवामा अलैंचीपछि सबैभन्दा बढी निर्यात हुने वस्तु हो चिया । कोरोना भाइरस महामारीले गर्दा निकै प्रभावित भएको अवस्थामा पनि गत वर्ष उच्च चिया

छरिएर रहेका सीपमूलक तालिमलाई एकीकृत ढंगले सञ्चालन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । विभिन्न मन्त्रालय र निकायहरुमार्फत् अलग अलग ढंगले कार्यान्वयन गरिँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमहरुलाई एकीकृत ढंगले सञ्चालन गर्नु प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । आइतवार अर्थमन्त्रालयमा आयोजित छलफलमा

लुम्बिनीका दुःखः २५ अर्ब लगानीका होटल छन्, पर्यटक छैनन्

रुपन्देही । भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम

कुर्था-बिजुलपुरा रेलमार्ग निर्माणः ९० प्रतिशत सम्पन्न

काठमाडौँ । धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काममात्रै बाँकी

सरकारको अटेरीमा अर्थसमितिको चासो, कोरोना बीमाको बक्यौता साढे ९ अर्बको टुंगो लाग्दै

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीमा सरकारले अटेरी गरेपछि संसदीय समिति निकायले यसमा चासो देखाएको छ । कोरोना बीमा दावी भुक्तानीमा अर्थमन्त्रालयले हालसम्म चासो देखाएको छैन् । कोरोना बीमा दावी