धुलिखेलमा जिपलाइन खेल्दै प्रचण्ड (फोटोफिचर)

काठमाडौ। पुर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनीसहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिएका छन् ।

गल्छी-रसुवागढी सडकः चिनियाँ पक्षले गर्ने तेस्रो खण्डको काम अझै शुरु भएन

काठमाडौं । चीनसँगको अन्र्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी र राजधानी जोड्ने छोटो दुरीको गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको हालसम्ममा जम्मा ४४ प्रतिशत काम सम्पन्न भएको छ । ५ वर्षअघि सडक निर्माणसहित मर्मतको काम शुरु

यति एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनमुति प्राप्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एयरलाइन्सले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका लागि अन्तर्र्राष्ट्रिय चार्टर्ड र नन सेड्युल उडान अनुमति

यी स्थानमा बन्दैछन् २२ वटा सुरुङमार्ग

काठमाडौं । सडक यातायातलाई सहज बनाउनका लागि सरकारले देशभर विभिन्न स्थानमा २२ वटा सुरुङमार्ग निर्माण गर्ने भएको छ । गतवर्षको बजेटमा अर्थमन्त्र्री पौडेलले टोखा–छहरे–गुर्जुभज्याङ, वेत्रावती–स्याफ्रुबेशी, खुर्कोट–चियावारी र थानकोट–चित्लाङ सुरुङमार्गको विस्तृत

गौतमबुद्ध विमानस्थलमा बहुमूल्य बुद्धमूर्ति राखिने, लागत अढाई अर्ब

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार

भित्र्याउन ठिक्क परेको धान बाढीले सिध्यायो, लुम्बिनीमा मात्रै ४ अर्बको क्षति

काठमाडौं । बेमौसमको वर्षाले भित्र्याउन ठिक्क पारेको धान बालीमा ठूलो क्षति पुर्याएको छ । दशैंलगत्तै तीन दिनदेखि निरन्तर पानी पर्दा काटेर खेतमा सुकाएका र कुन्यू लगाएका धान डुवानमा पर्दा ठूलो

बिराटनगरमा शुक्रबार पनि हवाई उडान नहुने

काठमाडौं । भारी वर्षाका कारण जलमग्न भएपछि बुधबार बन्द भएको बिराटनगरको विमानस्थल शुक्रबार पनि नखुल्ने भएको छ । विमानस्थलमा पानी भरिएपछि बुधबारदेखि बन्द विमानस्थलमा बिहीबार साँझ साढे ५ बजेसम्मका लागि

सार्वजनिक निर्माणमा बिकृति भित्र्याउने अर्थमन्त्रीको नीति

काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गर्ने भएको छ । सार्वजनिक खरिद

हिमपातका कारण १० पर्यटक मेरापिक क्षेत्रमा फसे

सोलुखुम्बु । निरन्तरको वर्षातसँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशीसहित १० जना पर्यटक मेरापिक क्षेत्रमा फसेका छन् ।        जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्ने मेरापिक आरोहण गरेर फर्कने क्रममा मङ्गलबार दिउँसोदेखि

फास्ट-ट्रयाक निर्माणको काम कछुवाको गतिमा, २ सुरुङको ठेक्का चिनियाँलाई

काठमाडौं । काठमाडौं-तराई द्रुतमार्ग (फास्ट–ट्रयाक)ले सोचेअनुसार गति लिन सकेको छैन । ‘आजको शुरुवात, भोलिको आधार’ तय गर्ने नाराका साथ यो आयोजनाको शुरु गरिएको थियो । फास्ट–ट्र्याक निर्माण कार्य सम्पन्न गर्नुपर्नेे