मदनभण्डारी लोकमार्ग: साढे २३ अर्ब सकिँदा भौतिक प्रगति

काठमाडौं । विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म जोड्ने चौथो राजमार्गका रुपमा मदन भण्डारी राजमार्गलाई सरकारले अघि बढाएको हो । जसको अहिले निर्माणको काम भइरहेको छ ।

हानका पूर्वअध्यक्ष श्रेष्ठको निधन

काठमाडौं । होटल संघ नेपालका पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा कात्तिक ८ गते उनको निधन भएको हो । उनको निधनप्रति

जानकारीबिनै कामबाट निकालेपछि पशुपति विकास कोषका कर्मचारी आन्दोलनमा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा कार्यरत कर्मचारीलाई कोषले जानकारीबिनै कामबाट निकालेपछि आन्दोलनमा उत्रिएका छन् ।कोषका अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी जानकारीबिनै कोषले निष्कासन गरेपछि आन्दोलनमा उत्रिएका हुन्

आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ’

पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण

मकालु आधार शिविरमा पर्यटकको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ । मकालु–२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना

उपत्यकाका ११ ठाउँमा आकाशेपुल बन्दै, कहाँ कति काम सकियो ?

काठमाडौं । उपत्यकामा दिनप्रतिदिन ट्राफिक व्यवस्थापन पेचिलो बन्दै जाँदा यहाँका व्यस्त चोकहरुमा आकाशेपुलको आवश्यकता बढेको छ । सोही आवश्यकता महशुस गर्दै काठमाडौं महानगरपालिकाले अहिले सहरको विभिन्न चोकहरुमा आकाशेपुल निर्माण गर्ने

जग्गा कारोबारमा ‘हटस्पट’ बन्दै झापा

काठमाडौं । कोभिड-१९ ले देशभर घरजग्गा कारोबार उच्च भएको छ । देशभर उच्च कारोबारसँगै मूल्य पनि वर्षदिनमै जग्गाको मूल्य ५० प्रतिशत बढीले बढेको छ । कोभिडअघि सामान्यरुपमा कारोबार हुँदै आएकोमा

दक्षिण कोरियासँग फेरि श्रम सम्झौता गर्ने सरकारको तयारी

काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियासँग सरकारले पुनः श्रम सम्झौता गर्ने तयारी गरेको छ । दक्षिण कोरियासँगको श्रम सम्झौता गत वर्षनै सकिसकेको छ । त्यसैले, सरकारले कोरियासँग श्रम

पर्यटन प्रर्वद्धनका लागि पर्यटन बोर्ड र भारतको टाईबीच सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र भारतको ट्राभल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई)बीच दुबै देशको पर्यटन प्रर्वद्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता भएको छ । अक्टोबर २२ तारिखका नयाँ

वर्षाका कारण ३ प्रदेशमा ७ अर्ब बढीको धानबाली क्षति, २ लाख हेक्टरमा असर

काठमाडौं । असोज ३१ गतेदेखि बेमौसमी वर्षका कारण तीन वटा प्रदेशमा ७ अर्ब बढी धानबालीको क्षति भएको छ । कृृषि तथा पशुपन्छी मन्त्रालयले जारी गरेको विवरणअनुसार तीन वटा प्रदेशमा ७