गत वर्षभन्दा यो वर्ष आर्थिक वृद्धि धेरै हुन्छः

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि तीव्ररुपमा आर्थिक क्रियाकलाप भएको दाबी गरेका छन् । उनले वर्षको भन्दा आर्थिक वृद्धि बढी हुने अनुमान गरिएको समेत दाबी गरे

लगातार ६ वर्ष नाफा कमाएको आयल निगम कसरी पुग्यो संकटमा ?

काठमाडौं । ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगम गत वर्ष ४ अर्ब रुपैयाँभन्दा बढी घाटामा गयो । पछिल्लो समय इन्धन खरिदका लागि समेत पैसा नहुने अवस्थामा पुगेको निगम

बुढानिलकण्ठमा लक्जरियस केसीएल कोलोनी बन्दै, शुरुवाती मूल्य साढे ३ करोड

काठमाडौं । पछिल्लो समय उपत्यकामा सुविधा सम्पन्न कोलोनी र अपार्टमेन्ट निर्माणको कार्य तीव्र रुपमा बढेको छ । विभिन्न रियल स्टेट कम्पनीहरूले उपत्यका लक्षित विभिन्न स्थानमा हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरिरहेका

कुन बीमा कम्पनीमा बीमा गर्दा कति पाइन्छ बोनस ?

काठमाडौं । सञ्चालनमा रहेका ११ जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । नेशनल लाइफ, मेट लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, एशियन लाइफ, सूर्या लाइफ, सिटिजन

अर्थतन्त्रमा समस्या: बढ्दैछ अनौपचारिक क्षेत्र, छैन राजनीतिक नेतृत्वलाई चासो

काठमाडौं । असार २९ गते जनार्दन शर्मा अर्थमन्त्री नियुक्त हुँदा जनतासँग खासै अपेक्षा थिएनन् । त्यसैले पनि अर्थतन्त्रका कैयौं सूचकांकहरु नकारात्मक हुँदा पनि अर्थमन्त्री शर्माको हुनुपर्ने जति आलोचना भएको छैन

बन्दीपुर केबलकार र ५ तारे होटलमा दुई अर्ब ६० करोड लगानी

बन्दीपुर । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले

कोरोना: वाणिज्य बैंकका ५७ सय कर्मचारी संक्रमित, ६० शाखा बन्द

काठमाडौं । पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ । विश्वको तथ्यांक हेर्ने हो भने पछिल्लो एक सातामा २० प्रतिशतले संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा

८० करोड लगानीमा तौलिहवामा मार्स हस्पिटालिटी होटल आउँदै

काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ तौलिहवा रोडमा सुविधा सम्पन्न हस्पिटालिटी होटल निर्माण गर्ने भएको छ । मार्स हस्पिटालिटी गु्रप प्रालीले तौलिहवामा ८० करोड लगानीमा मार्स हस्पिटालिटी

किवी खाने ट्रेन्ड बढ्दै, ५ वर्षअघि १ लाखको आयात नहुने अहिले वार्षिक करोडौंको आयात

काठमाडौं । पछिल्लो समय किवी खाने ट्रेन्ड बढ्दै गएको छ । नेपाली बजारमा उच्च रुपमा उत्पादन हुन थालेपछि किवी खानेको ट्रेण्ड बढ्दै गएको हो । खाँदा स्वादिलो र रसिलो मानिने

गैँडाकोटमा मौलाकाली केबुलकार निर्माण शुरु, अर्को वर्ष सञ्चालन हुने

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण शुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम शुरु भएको हो