क्युआर कोडले व्यापक बनाउँदै छ डिजिटल भुक्तानी, बैंकले

काठमाडौं । नेपालमा क्युआर कोडबाट बिल भुक्तानी हुन लागेको धेरै भएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पनि १८ महिनादेखि क्युआर कोड भुक्तानीको विवरण उल्लेख छ ।

विकास आयोजनामा हुने राजनीति अन्य गर्ने सहरी विकासमन्त्री झाँक्रीको घोषणा

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छन् । सोमवार ललितपुरमा आयोजित नगर विकास कोषको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास

बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिसमा परेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि रमेश हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम

बञ्चरेडाँडा तत्काल नबन्ने हो भने आगामी वर्षामा फोहोर बिसर्जन गर्न सकिन्न : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर बिसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । पासाङल्यामू राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै

क्यानमा दुई डिजीको वान-अन-वान वार्ता, अधिकारीले क्षेत्रीलाई भने, ‘दाइ तपाईं छाडिदिनुस्’

काठमाडौं । अनिवार्य अवकाश दिने नागरिक उड्डयन प्राधिकरणको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीले आइतबार सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश पाए । अल्पकालिन अन्तरिम आदेश पाएको

अर्थतन्त्रमा संकटको संकेतः चिन्ता गर्नु पर्नेलाई चासो छैन

काठमाडौं । गतवर्ष पुस मसान्तसम्म शोधानान्तर स्थिति १ खर्ब २४ अर्ब रुपैयाँले बचतमा थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्षको पुस मसान्तमा शोधानान्तर स्थिति २ खर्ब

बैंकको तरलता अभावले घरजग्गाको मूल्य स्थिर, समाधान नभए घट्न सक्छ

काठमाडौं । अहिले बैंकहरूमा लगानीयोग्य पुँजी (तरलता) अभाव छ । उच्च आयातका कारण शोधानान्तर स्थिति खस्किँदै गएको छ । हाल हरेक बैंकले लगानीयोग्य पुँजी दिनसक्ने क्षमता छैन । जसले गर्दा

राजस्वमा शाक्य र भन्सारमा भट्टराई, दुवैसँग छैन अनुभव

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व विभागका महानिर्देशकको जिम्मेवारी रितेश शाक्यलाई दिएका छन् । मन्त्रालयको योजना, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख रहेका शाक्यलाई विभागको जिम्मेवारी दिइएको अर्थ मन्त्रालय स्रोतले

निक्षेपको ब्याजदर तीन महिनामा मात्रै परिवर्तन गर्न राष्ट्र बैंकलाई परिसंघको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले निक्षेपको ब्याजदर तीन महिनमा मात्रै परिवर्तन गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ । ब्याजदरलाई स्थिर गर्ने तथा त्यसलाई पारदर्शी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले मासिकरूपमा

तरलता अभावले घरजग्गा कारोबारमा ब्रेक, राजस्व सवा १ अर्बले घट्यो

काठमाडौं । उच्च आयातले गर्दा उत्पन्न भएको तरलता अभावले घरजग्गा कमी आएको छ । मासिक औसतमा ७० हजारको हाराहारीमा घरजग्गा कारोबार हुँदै आएकोमा माघ महिनामा भने तरलता अभावले गर्दा घरजग्गा