कृषि उत्पादन बढाउन कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्नुपर्छः

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि उत्पादन बढाउनको लागि सरकारले कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार नेपाल कृषि सहकारी केन्द्रीय संघको वार्षिक साधारण

सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सकिने

काठडमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सक्ने भएको छ । न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको सत्ता गठबन्धनको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सक्ने कार्यदल संयोजक विष्णु पौडेलले

कस्तो आउँदैछ सरकारको न्यूनतम साझा कार्यक्रम ?

सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ । सत्तारुढ गठबन्धनका नेताहरु सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने क्रममा रहेका छन् ।

भूकम्पयता सुनसान बनेको तातोपानी नाकामा चहलपहल शून्य

चौतारा । काठमाडौंदेखि १२४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय भिडभाड हुने गर्दथ्यो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी

अर्थ सचिवमा तोयम रायमाझी, राजस्वको जिम्मेवारी रामप्रसाद घिमिरेलाई

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले अर्थ सचिवमा तोयम रायमाझी र राजस्व सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने निर्णय गरेको छ ।

चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनप्रति ठूला उद्योगी असन्तुष्ट

काठमाडौं । चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा भएको संशोधनप्रति ठूला उद्योगी असन्तुष्ट भएका छन् । राष्ट्र बैंकले गत कात्तिक १ गतेबाट कार्यान्वयनमा आएको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन बुधबार संशोधन

चालू पुँजी कर्जा सम्बन्धी नीतिमा संशोधनपछि महासंघले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिक बैठक बोलाएको छ । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेलगत्तै महासंघले आकस्मि बैठक बोलाएको हो । अहिले बैठक बसिरहेको

चालू पुँजी कर्जा ७ दिन शून्य बक्यौता राख्नु पर्ने व्यवस्था संशोधन भएन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरे पनि चालू पुँजी कर्जा सात दिन चुक्ता गर्नुपर्ने व्यवस्थालाई यथावतै राखेको छ । संशोधित मार्गदर्शनमा पनि राष्ट्र बैंकले

काठमाडौंमा कहाँ कहाँ पाइन्छ डेढ करोडमै घर ?

काठमाडौं । बजारमा तरलता अभाव र ब्याजदर वृद्धिले गर्दा घरजग्गा क्षेत्रमा निकै प्रभाव परेको छ । अहिले बैंकले सहजै कर्जा प्रदान गर्न सकेको छैनन भने अर्कोतर्फ ऋणीले ब्याजदर वृद्धिका कारण

खाद्यान्नमा अचाक्ली मूल्य वृद्धि, पाँच वर्षमा दोब्बरले बढ्यो दालको मूल्य

काठमाडौं । नेपाली भान्सामा धेरै खपत हुने खाद्यान्नका वस्तुहरुमा पर्छ, चामल, दाल, गेडागुडीलगायतका वस्तुहरु । भान्सामा नभइ नहुने यी वस्तुहरुहरुको बजार मूल्य बेलगाम देखिएको छ । सर्वसाधारणका लागि अत्यावश्यक रहेका