अर्थतन्त्रमा चुनौती थपियो: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रमा चुनौती थपिएको बताएकी छन् । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघको तस्रो साधारणसभालई सम्बोधन गर्दै राष्ट्रपछि भण्डारीले आन्तरिक उत्पादन वृद्धि गर्न नसक्नु तरलता संकुचनसहित

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको एन एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे

पार्किङका लागि विराटनगर महानगरद्वारा जग्गाधनी खोजी तीव्र

विराटनगर । विराटनगरको पार्किङ व्यवस्थापनका लागि महानगरले जग्गा खोजी तीव्र पारेको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित

रेसुङ्गा विमानस्थलमा आज तारा एयरको ‘डेमोस्ट्रेसन’ उडान, काठमाडौंबाट पुग्न ५० मिनेट लाग्ने

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार (आज) नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको

सरकारले व्यवसायीलाई गर्ने सम्मानित व्यवहारले मात्रै लगानीमैत्री वातावरण बन्छः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले व्यवसायीप्रति गर्ने सम्मानित व्यवहारले मात्र पनि मुलुकभित्र लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने बताएका छन् । नेपाल निर्यात परिषद्को

जग्गा वर्गीकरणमा अन्यौलता कायमै, विभागमा स्थानीय तहहरुले बुझाएको विवरण अस्पष्ट

काठमाडौं । सरकारले गत जेठमा सार्वजनिक गरेको भू–उपयोग नियमावलीले देशभर जग्गा वर्गीकरणमा अन्यौलता देखिएको छ । नियमवाली जारी गरेको ७ महिना बितिसक्दा पनि अपेक्षाअनुसार देशभर जग्गा वर्गीकरण हुन सकेको छैन

राष्ट्र बैंकले सबै माग सम्बोधन गरेन, खराब आर्थिक अवस्थाले पुसमा ब्याज तिर्न समस्या: महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीका माग अनुसार चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन नभएको जनाएको छ । गत कार्तिकदेखि कार्यान्वयनमा आएको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९

कृषि उत्पादन बढाउन कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि उत्पादन बढाउनको लागि सरकारले कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार नेपाल कृषि सहकारी केन्द्रीय संघको वार्षिक साधारण

सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सकिने

काठडमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सक्ने भएको छ । न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको सत्ता गठबन्धनको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सक्ने कार्यदल संयोजक विष्णु पौडेलले

कस्तो आउँदैछ सरकारको न्यूनतम साझा कार्यक्रम ?

सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ । सत्तारुढ गठबन्धनका नेताहरु सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने क्रममा रहेका छन् ।