पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- अर्थतन्त्र लथालिंग छ, सरकार वित्तीय

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट गलत तथ्यांकमा आधारित भएर नल्याउन आग्रह गरेका छन् । ‘नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा’ विषयक अन्तर्क्रियामा उनले सरकारले

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१%, रोजगारी सिर्जना ८५ प्रतिशत: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत देखिएको जनाएका छन् । यसले निजी क्षेत्र फस्टाउन नसके अर्थतन्त्र नै समस्यामा पर्ने देखिएको उनको

यी हुन् कर नतिर्ने १११ फर्म: १५ दिनभित्र नबुझाए सम्पत्ति रोक्का, विदेश जान प्रतिवन्ध

काठमाडौं । आन्तरिक राजस्व कार्यालय बालाजुले पटक पटक ताकेता गर्दा पनि कर नतिर्ने १११ कम्पनीहरुलाई १५ दिनभित्र कर बुझाउन निर्देशन दिएको छ । १५ दिनभित्र आय कर, मूल्य अभिवृद्धि कर

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु

समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिँदै

स्टार्टअप कर्जाका लागि ३८२ आवेदन, मापदण्ड नपुगेका २१३ को आवेदन रद्द

काठमाडौं । सरकारले नवप्रवर्तन व्यवसाय (स्टार्टअप उद्यम)हरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरेको स्टार्टअप कर्जा लिनका लागि उद्योग विभागमा ३८२ आवेदन परेका छन् । उद्योग विभागले गत चैत १६ गते स्टार्टअप

वर्षमा ७ महिना ताला लाग्ने बागलुङको मुठाचौरमा पुग्यो सडक

बागलुङ । मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घनाजंगल । चारैतिर

आर्थिक मन्दीले गत वर्षभन्दा १ खर्ब कम लगानी प्रतिबद्धता

काठमाडौं । आर्थिक मन्दीले उद्योग क्षेत्रमा उच्च असर पारेको छ । अर्थतन्त्रमा देखिएको मन्दीले बजारमा माग नहुँदा अधिकांश उद्योगको उत्पादन क्षमता घटेको छ भने नयाँ उद्योगले लगानी गर्न सकेका छैनन्

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका छन् । प्रतिनिधि सभामा सांसद पदम गिरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भूकम्प, कोरोनाको प्रभाव र अन्तर्राष्ट्रिय आर्थिक मन्दीका

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

गोरखा । गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा