ऊर्जा क्षेत्रमा काम गरिरहेकाहरुको प्रश्न- खाडीमा युवा पठाएर

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले जलविद्युत विकास नीति २०५८ संशोधनका लागि छलफल सुरु गरेको छ । २०५८ को नीति पुरानो, समयसापेक्ष नभएको भन्दै प्रतिष्ठानले संशोधनका लागि सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल

राजस्व नतिर्ने विराटनगरका उद्योगी व्यवसायीमाथि छानबिनको तयारी

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनुपर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ । अशोककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश

इटहरीमा पाँच तारे होटल सञ्चालन, व्यवस्थापन फेरिएपछि नाम परिवर्तन

काठमाडौं । सुनसरीको इटहरीमा पाँच तारे होटल ‘सोल्टी वेस्टेन्ड’ सञ्चालनमा आएको छ । दुई अर्ब लगानीमा बनेको होटल आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । गरिमा होटलको स्वामित्व र सोल्टी

१२ वर्षदेखि बन्न नसकेको जब्दिघाट पुल नयाँ ठाउँमा बनाउन १० दिनभित्र टेन्डर गर्ने तयारी

काठमाडौं । भौतिक, पूर्वाधार तथा विकास मन्त्रालयले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल नयाँ ठाउँमा निर्माण गर्ने तयारी गरेको छ । १२ वर्षसम्म बन्न नसकेको

बालेनको कमालः आर्थिक संकुचनका बीच पनि ७१% ले बढ्यो काठमाडौं महानगरको आम्दानी

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षको वैशाख मसान्तसम्ममा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपैयाँ राजस्व संकलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको छ । यस

डिजेलमा अझै १६ र पेट्रोलमा १५ रुपैयाँ नाफा, किन घटेन पेट्रोलको मूल्य ?

काठमाडौं । मंगलबार नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाए पनि पेट्रोलको मूल्य समायोजन गरेन । जुन १६ गते भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार निगमलाई

विदेशी लगानी झनै घट्यो, वैशाखमा साढे १ अर्ब मात्रै प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैतको तुलनामा वैशाखमा विदेशी लगानी ह्वात्तै घटेको हो । चैत महिनामा

रुसले माग्यो १३ परियोजनाको प्रस्ताव, रेल वे, सडकदेखि अस्पतालसम्म

काठमाडौं । सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने १३ परियोजनाका लागि रुसले नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी समकक्षीबीच

कामीरिताको विश्वकीर्तिमान: २७औँ पटक सर्वोच्च शिखरमा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोडेका छन् । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८:३० मा सगरमाथाको

सम्पत्ति शुद्धीकरणको कार्यक्रममा क्यानडा जान गभर्नरसहितको टोलीलाई सरकारको स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली एसिया प्रशान्त समूह (एपीजी) को बैठकमा भाग लिन क्यानडा जाने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले एपीजीको मनि लाउन्ड्रिङ (सम्पत्ति