१ महिनामा ३० हजार पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको

गण्डकी । एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय

दोस्रो त्रैमासको आर्थिक वृद्धिदर ४ प्रतिशत, उत्पादनमुलक क्षेत्र भने खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतले हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आव २०८०/८१ को कात्तिक–पुस अवधिमा गत आवको यही अवधिको तुलनामा

सरकारी ऋणको साँवा-ब्याज तिर्न साढे ५ खर्ब चाहिने, बजेटमा स्रोतको सकस

काठमाडौं ।आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व करिब ५ खर्ब ५० अर्ब रुपैयाँको हाराहारी पुगेपछि सरकारलाई बजेटको स्रोत जुटाउन सकस परेको छ ।

राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने अर्थमन्त्री पुनको आश्वासन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने आश्वासन दिएका छन् । सिंहदरबारस्तिथ अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल संगको भेटवार्तामा अर्थमन्त्री

उड्डयन प्राधिकरण-वायुसेवा निगम टकराव, प्रदीप र युवराज अधिकारीबीचको विवाद के हो ?

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारी हवाई सवाप्रदायक नेपाल वायुसेवा निगमको नेतृत्वबीच पछिल्लो समय टकराव बढेको छ । सरकारले नियुक्त गरेका दुई अधिकारीको फरक फरक भूमिका

व्यवसायी श्रेष्ठको हत्या आरोप लागेका माओवादी नेता खाम १५ वर्षपछि पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । माओवादीका पूर्वकमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप छ । १५ वर्षदेखि फरार सूचीमा रहेका उनलाई ठमेलबाट

आगामी वर्षको बजेट उत्पादन, उत्पादकत्व र रोजगारी बढाउनेमा केन्द्रित हुनुपर्छः सांसदहरु

काठमाडौं । आगामी वर्षको बजेट उत्पादन, उत्पादकत्व र रोजगारी बढाउनेमा केन्द्रित हुनुपर्ने राष्ट्रिय सभाका सदस्यहरुले बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै

लगानीका लागि बाधक ठानिएका ऐनमा सम्मेलनअघि सुधार हुन्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि

पर्यटकीय राजधानी पोखरा भित्रने पर्यटकको तथ्याङ्क नै छैन

गण्डकी । पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि

मकै सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । काठमाडौंमा बुधबारदेखि दुई दिने अन्तर्राष्ट्रिय मकै सम्मेलन हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्र, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद