कालिमाटी तरकारी बजारमा आज : ब्रोकाउली प्रतिकिलो १४०,

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा ९५ रुपैयाँमा बिक्री भएको छ । यस्तै लोकल सानो गोलभेडा ८८.३३, टनेलको सानो गोलभेडा ११०, रातो आलु ७७.६७, सेतो आलु ६२.६७,

आजदेखि भैरहवा विमानस्थलमा दैनिक उडान गर्दै कतार एयरलाइन्स

काठमाडौं । कतार एयरवेजले आजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार कतार एयरलाइन्सले मंगलबार(आज) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर

भैरहवामा धमाधम अन्तर्राष्ट्रिय उडान: कतार एयरवेजले मंगलबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मंगलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो ।

आर्थिक सुधारका काम हुँदैछन्: प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री

गत आवको आन्तरिक लेखापरीक्षण: संघ र प्रदेश सरकारको साढे २१ अर्ब बेरुजु

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय

सुपारी, मरीच, छोकडा आयात खुला गर्न व्यवसायीको लबिङ, तस्करी फेरि बढ्न सक्ने

व्यवसायीहरूले औद्योगिक प्रयोजनका लागि उद्योगले मात्रै सुपारी, मरीच र केराउ आयात गर्न पाउने व्यवस्था खारेज गर्दै भारततर्फ तस्करी गर्न सहज हुने गरी ट्रेडिङ फर्मलाई समेत तेस्रो मुलुकबाट सुपारी, मरीच, केराउ

भौतिक मन्त्रीद्वारा ग्वार्को फ्लाई ओभर निरीक्षण, समयमै सक्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयका उच्च अधिकारीसहित मन्त्री दाहाल सोमबार बिहानै निर्माण स्थल पुगेका हुन् ।

चितवनमा १० प्रकारका आलुको अध्ययन

चितवन । जिल्लामा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रलाई दिनुपर्छ: व्यवसायी (भिडियो)

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि करिव पाँच महिना दैनिक १० घण्टा बन्द